मंगलबार ०९ आश्विन २०८०

कतिपय अभिभावकलाई आफ छोाछोरीको प्रेम स्वीकार गर्न कति कठिन हुन्छ । बरु त्यसका लागि अxप राxध नै गर्न पछि पर्दैनन् । पाकिस्तानमा एक बाबुले आफ्ना दुई छोरी, चार नातिनातिना र ज्वाँइको ह,x  ‘त्या गरेका छन् ।

मध्य पाकिस्तानको मुजाफ्फर जिल्लाका मनजोर हुसेनलाई छोरीको प्रेम विवाह स्वीकार थिएन । छोरीहरु फउजिअ बिबी र खुर्सिद माई बसेको घरमा आx गोx ल’,गा,ए,र उनले घटना गराएका हुन् । घटनामा ७ जनाको मृ,x त्यु भएको छ ।

दुई छोरीमध्ये फाउजियाले १८ महिनाअगाडि बाबुको इच्छा विपरित प्रेम विवाह गरेकी थिइन् । ‘प्रेम विवाहको रि’सको परिणामस्वरुप सो घटना भएको देखिन्छ,’ घटनाबारे अनुसन्धान गरिरहेका प्रहरी अधिकारी अब्दुल मजिदले भने ।

सात जनाको मृ,x त्यु हुनेगरी भएको घटनालाई लिएर हुसेन र उनका भाइ बि, रु, द्ध प्रहरीमा उ जु री गरिएको छ । आ ‘गो लाग्दा आफू घरमा नभएको बिबीका श्रीमानले बताएका छन् । कामबाट फर्किने क्रममा बिहानै घरमा आx गो लागिरहेको उनले बताए ।

उनी घर आउँदै मन्जोर र उनका भाइ घरबाट फर्किदै गरेको आफूले देखेको बिबीका श्रीमानले बताए । आफ्नो विवाहबारे ससुरा र जेठान असन्तुष्ट रहेको उनको भनाई छ । एजेन्सी

त्यस्तै, पाँचवर्षीय बालकसहित दुई मृx त फेला – पाँच वर्षीय बालकसहित आज बैतडीमा दुई जना मृx त फेला परेका छन् । सुर्नया गाउँपालिका– ५ कक्स्याली ४७ वर्षीय ध्वजबहादुर विष्ट असोज २९ गते घोडधौनीस्थित दाजुको घरबाट आफ्नो घर जान्छु भन्दै हिँडेकामा आज बिहान १० बजे कक्स्यालीमा मृx त फेला परेका हुन् । उनको मृ,x त्युको कारण खुल्न नसके र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता दर्शन खड्काले जानकारी दिनुभयो ।

यसैबीच डिलाशैनी–४ मठैराजका पाँच वर्षीय सुभम विष्ट पनि मृx त फेला परेका छन् । सुभमको शव दोगडाकेदार–६ चम्तडी नजिक चौलानी नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ । कात्तिक २ गते सुभमकी आमा २८ वर्षीया जयन्ती विष्टले सुभमसहित जमाडी नदीमा हा’xम फा’xले’की थिइन् । जयन्तीको अवस्था अझै अज्ञात रहेको छ । जयन्तीका श्रीमान् घरमै छन् । घटनाबारे अनुसन्धान अगाडि बढाइएको ताइएको छ ।

 


Last Updated on: October 23rd, 2021 at 11:51 am
१५० पटक हेरिएको

तपाईको प्रतिक्रिया