शुक्रबार १५ मंसिर २०८०

९ वर्षीय बालिकालाई ५२ वर्षीय वृद्धले गरे ब..’त्का.. बालिकाका भाइले दिए बयान(भिडियो हेर्नुस)

तेह्रथुम जिल्लामा एक ९ वर्षीय बालिकाको ब’ला’ त्का’र भएको छ । अर्काको घरमा बाबू आमासगं बस्दै आएकी ती बालिकालाई बाबू आमा काम गर्न गएको मौकामा गाउँकै एक हजुरबुबा पर्ने वृद्धले ब’ला’त्का’र गरेका हुन । बल’त्कृ’त ९ वर्षीय बालिकाका भाईले प्रत्यक्षदर्शी बनी अदा”ल’तमा बयान दिए पछि उनी अहिले जे’ल चलान भएको तेह्रथुम जिल्ला प्र’हरी कार्यलयले जनाएको छ । ब’ल’त्कृ’त बालिकाको स्वास्थ स्थिति भने अहिले सामान्य रहेको छ ।

भुन्टी नाम गरेकी ती ९ वर्षीय ब’ल’त्कृ’त बालिकाको परिवार अर्काको घरमा बस्दै आएका थिए । आर्थिक बि’प’न्न परिवार भएकोले बाबुआमा सधै काममा जाने र ती बालिका सहित जम्मा ३ जना छोराछोरी मात्र घरमा हुने भएकाले त्यही मौकामा स्थानिय सांग्गे बाजे भनेर चिनिने ती वृद्धले बालिकालाई ब”ला’त्का’र गरेका हुन । उनिहरु खेल्दै गरेको अवस्थामा ती बालिकालाई घर भित्र लगेर ब’ला”त्का’र गरेको ती बालिकाकि भाइले मिडियामा बताएका छन । उनले अदालतमा पनि बयान दिएका छन ।

ती बालकका अनुसार खेल्दै वारि तिर पुगेपछी ती सांग्गे बाजे भनिने ब्याक्तिले थुप्पा खान बोलाएका थिए । तर उनिहरु थुप्पा खान नगए पछि उनिहरुलाई बोकेर लिएर घर भित्र गए पछि ब”ल’त्कृ’त बालिका भुन्टिलाई भित्र राखी भाईलाई बाहिर पठाएको ती बालकले बताए । पछि ढोका खोलेर जादा भुन्टिलाई नराम्रो गरेको देखेको उनको भनाई छ । त्यस पछि भने उनले कसैलाई नभन्नु भन्दै आफुलाई २५ रुपैयाँ पैसा दिएको पनि ती बालकले बताएका छ्न ।

ती ९ वर्षीय बालिकालाई घ’ट’ना पछि जाचँका लागि अस्पताल लगिएको उनका बुवाआमाले बताएका छन । सुरुवालमा रग’त देखेता पनि उनको गुप्ताङ्गमा भने के कस्तो थियो आफुहरुले नहेरेको उनकी आमाले बताएकी छिन । अस्पतालमा पनि आफुहरुलाई बाहिर राखेर चेकजाँच गरेकोले आफुलाई केही थाहा नभएको उनले बताएकी छिन । ब”’ला’त्का’रको घ’ट’ना पछि ती वृ’द्ध’लाई प्र’हरी’ले प’क्रा’उ गरि ज’ब’र्ज’स्ति क”रणी’को मु’द्दा दायर गरि जिल्ला अदालत तेह्रथुम पठाएको थियो ।

अदालतमा पनि ती बालकले सोही बयान दिएको स्थानीयहरुले बताएका छन । अदालती बयान सकिएता पनि फैसला भने आउन बाकी रहेको एक स्थानियले बताएका छन । बला”त्कार गर्ने ती वृद्धका वकिलले आफुलाई झु’टो आ’रो’प लगाएको हो भन्दै अदालतमा बयान दिन सिकाएको आफुले सुनेको बालिकाका बुवाले बताएका छन । त्यसैले पनि मिलेमतोमा फै’स’ला आउने हो कि भन्ने पनि लागेको उनको भनाई छ । यदि छिटै छुटेर आए रि’सि’बी’का कारण पुन घ’ट’ना घ’टाउ’ने हो कि भन्ने लाग्ने गरेकोले पनि उनलाई क’डा स’जा’य हुनु पर्ने उनको माग छ । (भिडियो हेर्नुस)

 

 


Last Updated on: October 23rd, 2021 at 12:47 pm
३३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया