शुक्रबार १५ मंसिर २०८०

का’ ठमाडौँबाट दो’ लखाको च’ रिकोट जाँदै गरेको रि’ र्जभ बस ला’ मोसाँ’ घु जिरी स’ डकखण्डको सात किलोमा दु’ र्घ’ टना भएको छ। आज भएको दु’ र्घ’ टनामा बसमा स’ वार क’ म्तीमा ३३ घा’ इते भएका छन्, तीनको अ’ वस्था ग’ म्भीर रहेको छ।

काठमाडौँमा चल्ने का’ न्तिपुर या’ तायातको बा ४ ख १८०२ नम्बरको बस दु’ र्घटनामा परेको हो। बढी भा’ रका का’ रण गा’ डीले उ’ कालोमा ता’ न्न न’ सकेर पछि ध’ केलिएपछि दु’ र्घटनामा परेको ब’ ताइएको छ। बस बाटोबाट १० मि’ टर तल ख’सेको छ। स्था’ नीयवासी र प्रहरीले घा’ इतेको उ’ द्धार गरेको सि’ न्धुपा’ ल्चोकका प्र’ हरी प्र’ मुख प्रहरी उ’ परीक्षक रा’ जन अ’ धिकारीले जानकारी दिए।

ग’ म्भीर घा’ इतेलाई उ’ पचारका लागि धु’ लिखेल पठाइएको र अन्यको स्थानीय अ’ स्पतालमा उ’ पचार भइरहेको अधिकारीले जानकारी दिए। त्यस्तै मुगुमा भएको बस दु’ र्घ’ टनामा मृ’ त्यु हुनेको संख्या ३२ पुगेको छ। २४ जनाको घ’ टनास्थलमै, ४ जनाको उ’ द्धार गरी ता’ ल्चा वि’ मानस्थल पु’ र्‍याउने क्रममा र

४ जनाको उ’ पचारका लागि नेपालगञ्‍ज पुर्‍याएपछि मृ’ त्‍यु भएको क’ र्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन ला’ मिछानेले जानकारी दिए ।उनका अनुसार दु’ र्घटना ग’ म्भीर घा’ इते भएका चारजना उ’ पचारका क्र’ ममा बाँ’ केको नेपालगन्ज मृ’ त्यु भएपछि मृ’तकको संख्या ३२ पुगेको हो ।

उ’ पचारको लागि पठाइएका १६ जना घा’ इतेमध्येबाट चार जनाको मृ’ त्यु भएको उनले बताए। २४ जना घ’ टनास्थलमा र अरू थप चार जनालाई ए’ यरपोर्ट पुर्‍याउँदैमा मृ’ त्यु भयो। बाँकी घा’ इते १६ जनालाई हामीले ने’ पालगञ्ज र को’ हलपुर पठाएका थियौं ।थप चार जनाको उ’ पचारको क्रममा मृ’ त्यु भएको खबर आएको छ उनले भने ।

घ’ टनास्थलमा मृ’ त्यु भएकामध्ये १६ जना पुरूष, ७ जना महिला र १ जना बालक छन् । ने पालगञ्जमा अहिले १२ जनाको उ’ पचार भइरहेको प्रहिले जनाएको छ । ३ जना गाडीबाट हा’ म फा’ लेको र २ जना दु’र्घटना हुनुभन्दा केही समय अघि ओ’ र्लिएको प्रहरीले बताएको छ ।

नेपालबाट सुर्खेत हुँदै मुगुका लागि गएको भे १ ख ३१६७ न’ म्बरको बस मंगलबार दिउँसो पौने २ बजेतिर दु’ र्घटनामा परेको थियो । प्रदेश प्रहरी कार्यालयका प्र’ हरी नि’ रीक्षक जीवन लामिछानेले चालक द’ लबहादुर रावलको मात्र स’ नाखत भएको बताए ।प्र’ हरीले चा’ लकको सि’ टमुनिको टायर प’ ञ्चर भई दु’ र्घटना भएको हुनसक्ने अ’ नुमान गरेको छ ।

यद्यपि दु’ र्घटनाको कारण थप अ’ नुस’ न्धानबाट मात्र यकिन हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बस स’ डकबाट अ’ न्दाजी ३०० मिटर तल ख’ सेको थियो । नेपालगञ्जबाट सोमबार छु’ टेको उ’ क्त बसमा ४५ यात्रु सवार थिए ।घा’ इतेलाई सुर्खेत बेस क्या म्पमा रहेको नेपालीको से’ नाको हे’ लिकप्टर र स’ मिट ए’ अर वि’ मानमार्फत ने’ पालगञ्ज पु’ र्‍याइएको थियो ।

मृ’ तक मुगुको ग’ मगढी, छा’ याँनाथ रारा नगरपालिका क्षे’ त्रकै ब’ ढी रहेको बताइएको छ ।दु’ र्घटनालगत्तै मु’ गुबाट प्रमुख जिल्ला अधिकारी रोमबहादुर म’ हतसहित सु’ रक्षा नि’ कायका प्र’ मुख उ’ द्धारका लागि ख’ टिएका थिए ।

 

 

 


Last Updated on: October 23rd, 2021 at 1:22 pm
४०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया