शुक्रबार १५ मंसिर २०८०

दसैंको माहोल चलिरहेको थियो ।चाडपर्वले देश नै ढाकेको बेला पोखराका सन्तोष कुमालको घरमा भने नि रासा मात्र बाकी थियोे ।सन्तोषले परिवारमा असहमति हुँदाहुँदै पनि विवाह गरेका थिए ।सन्तोषले करीब ५ महिना अगाडि बिना विश्वकर्मासंग विवाह गरेका थिए ।

उमेरको हिसाबले बिना भर्खरै १८ मात्र लागेकी थिइन् ।सन्तोषपनि १९ वर्ष मात्र लागेका थिए ।स्कुल पढ्दा देखि नै उनीहरू प्रेममा थिए ।उनीहरु १० कक्षा पढ्दै गर्दा नै विवाह गर्न चाहान्थे तर साथीहरूले उनीहरुलाई सम्झाएर राखेका थिए ।

परिवारको अ सन्तुष्टि र सानै उमेरमा गरिएको यो विवाहले अहिले निकै ठूलो घ टना घटाएको छ ।सन्तोषले गएको हप्तादिन देखि बिनालाई मा दक प दार्थ सेवन गरेर निकै कु टपिट गर्दै र या तना दिदै आएका रहेछन्।

परिवारले अस्वीकार गरेपनी बिनालाई परिवारको मन पग्लिने छ भन्ने लागेर बस्दै आएकी थिइन् ।तर घटस्थापनाको दिन बिना आफ्नै कोठामा पा सो लागेर झु न्डिएको अवस्थामा भेटिएकी थिइन् ।बिनाको माइतीले छोरीलाई झु न्डाउन बाध्य बनाएको र सासू,ससुरा र सन्तोषलाई जे ल हाल्न पर्छ भन्दै आ न्दोलन गरिरहेका छन् ।

बिनाकि सासुको अनुसार छोराबुहारी संग न राम्रो सम्बन्ध न रहेको बताइन् ।छोराले छु ट्टीएर बस्ने भन्दा आफैले छु ट्टीन न दिएको र संगै बस्न लगाएको बताइन् ।बुहारीसंग पनि सुरुसुरुमा न राम्रो भएता पनि अहिले पछिल्लो समयमा सम्बन्ध राम्रै भएको बताइन् ।बुहारी झु न्डिएको देखेपछि सासुले बुढालाइ बोलाइन र अन्य मान्छे भेला भएका थिए ।

भिडियो हेर्नुस् :-


Last Updated on: October 23rd, 2021 at 3:44 pm
१८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया