
सुर्खेत – सुर्खेतको वीरेन्द्रनगरमा ब’x म वि’x स्फो’x ट भ’एको छ । प्रहरीका अनुसार वि,x स्फो,x ट मा परी दुई जना घाइते भएका छन् । वीरेन्द्रनगर नगरपालिका–७, स्थित कट्कुवा सामुदायिक वनमा शनिबार बिहान पौने ११ बजे ब,x म वि’x स्फो’x ट भ’ए’को हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डिएसपी रामप्रसाद घर्तीका अनुसार वि,x स्फो,x ट मा परी घाँस का’ट्न गएका दुई जना घाइते भएका हुन् ।
डिएसपी घर्तीका अनुसार घाइते हुनेमा दैलेखको गुराँस गाउँपालिका–६ की २१ वर्षीया लिला नेपाली र उनका भाइ १४ वर्षका नरेश परियार रहेका छन् ।
‘समुदायिक वन खुलेको रैछ, आज बिहान १० बजेर ४५ मिनेटमा एक्कासी बेवारिसे ब’x म बि’x स्फो,x ट भएछ । ब’x म कस्ले राख्यो, कसरी बि’x स्पो’x ट भयो भन्ने बारे अनुसन्धान भइरहेको छ,’ डीएसपी घर्तीले भने ।]
उनका अनुसार घाइतेहरुको स्थानीय देउती अस्पताल सुर्खेतमा उपचार भैरहेको छ । घाइते मध्ये एकजनाको अवस्था चिन्ताजनक रहेको अस्पतालले जानकारी दिएको छ ।
काठमाडौं – एकताका पूर्वसभामुख कृष्णबहादुर महरासँग वि’—–वा—दमा तानिएकी रोशनी शाहीले अभिनेता राजेश हमालप्रति क’–टा–’क्ष गरेकी छन् । सामाजिक सञ्जालमार्फत उनले नायक हमालको व्यक्तिगत जीवनप्रति प्रश्न गरेकी हुन् ।फेसबुकमा अभिनेता हमाल र उनकी पत्नी मधु भट्टराईको तस्बिरसहित रोशनीले लेखेकी छन्, ‘राजेशज्यू, कहिले हो शुभ समाचार सुन्न पाइने ? भर्खर घुँडाको स्टाइल बनाउँदै हुनुहुन्छ, यस्तै चाला हो भने ६० वर्षमा त पक्कै होला । ५२–५५ त भैसक्नुभयो ।’
शुभ समाचार र उमेरको कुरा गरेर रोशनीले हमाललाई पक्कै सन्तान उत्पादनको प्रश्न गरेकी होलिन् । यस क्रममा रोशनी शाहीले आफू पाटन क्याम्पस पढ्दा राजेश हमालसँग भेटको स्मरण पनि गरेकी छन् ।अगाडि लेखेकी छन्, ‘ऊबेला पाटन क्यम्पसअगाडि आउँदा तपाइँलाई भेट्न हामी म’रिमे—ट्थेउँ । त्यतिबेलाको मेरो कपीको पानामा तपाईँले आफ्नो प्लस मेरो नाम लेखेको धमिलो भए पनि प्रस्ट बुझिन्छ । ढिलै भए पनि दसैंको शुभकामना ।’