मंगलबार ०९ आश्विन २०८०

सुर्खेत, ६ कात्तिक। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ७ स्थित कट्कुवा सामुदायिक वनमा शनिबार बिहान पौने ११ बजे ब, x म वि, x स्फो, x ट भएको छ । वि,  x  स्फो, x  ट,   मा परी घाँस काट्न गएका दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा दैलेखको गुराँस गाउँपालिका ६ की २१ वर्षीया लिला नेपाली र उनका भाइ १४ वर्षका नरेश परियार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम् डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।
ब, x म कस्ले राख्यो, कसरी बि, x  स्पो, x ट भयो भन्ने बारे अनुसन्धान भइरहेको डीएसपी घर्तीले बताए ।

उनका अनुसार घाइतेहरुको स्थानीय देउती अस्पताल सुर्खेतमा उपचार भैरहेको छ । घाइते मध्ये एकजनाको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।

तलको भिडियोमा “मै राम्री हुन के गरौँ” भन्ने बोलको गीतमा एकदमै दमदार प्रस्तुति भएको छ । नेपाल प्रहरीमा कार्यरत एक महिला प्रहरी र केही पुरुष प्रहरीहरुका माझ एकदमै राम्रो नृत्य प्रस्तुत भएको हो ।

यस भिडियोमा विशेष गरि महिला प्रहरी अलि बढी सक्रिय देखिन्छिन ।जुन नाचलाई अहिलेसम्म धेरै दर्शक श्रोताहरुले निकै नै मन पराइरहेका छ्न ।

आजभन्दा लगभग एघार महिना अघि अप्लोड गरिएको यस भिडियोलाई अहिलेसम्म युटुबमा १२ लाख भन्दा बढी पटक हेरिसकिएको छ । त्यस्तै यस गीतमा १४ हजार भन्दा बढी लाइक तथा ११ सय जति डिसलाइक रहेको छ ।

त्यस्तै कमे’न्टको कुरा गर्दा यस भिडि:योमा अहिलेसम्म लगभग २०० जति राम्रा-राम्रा कमेन्ट रहेका छ्न । जुन भिडि’यो अहिले युटुबमा भा”इरल बनिरहेको छ ।


Last Updated on: October 23rd, 2021 at 8:10 pm
५३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया