शुक्रबार १५ मंसिर २०८०

एक छोरी र दुई छोरा भए पनि छोरालाई मात्र लिएर श्रीमान हिडेपछि अहिले उनिहरुको सम्बन्ध बि’गृए’को छ । श्रीमानले काखे छोरालाई लिएर हिडेको भन्दै मिडियामा आएकी ती महिलाका श्रीमान अहिले सम्पर्कमा आएका छन ।

उनले फोन सम्पर्कमा छोरिलाई पनि बाउसगैँ आउन आग्रह गरेका छन । श्रीमानले छोडेर हिडेपछी मिडियामा आएकी ती महिलाले श्रीमानले आफुलाई विभिन्न आ’xरो,xप लगाई कु’ x ट’ x पि’ x ट पनि गर्ने गरेको बताएकी छिन । साथै फोन गरेर आफुलाई मानसिक त’ना’व दिने गरेको उनले बताईन ।

ती महिलाका अनुसार उनका श्रीमानले सात वर्षिय छोरा सहित दुई छोरा लिएर धनकुटा गै बसेको बताईन । साथै अहिले आफू लगायत आफ्नो दिदी भिनाजु, भाइ बुहारी लगायतलाई फोनमा अ’ x प’ x श’ब्द बोल्दै ध’ x म्की दिने गरेको पनि बताएकी छिन ।

साथै आफुसगँ भएको छोरीको जन्मदर्ता पनि नदिएकोले छोरिले पढ्न नपाएको उनले बताएकि छिन । जन्मदर्ता बिना स्कुलमा भर्ना गर्न नमिलेको भन्दै छोरिलाई पढन पनि नदिएको उनले बताईन । तर श्रीमान भने आफुले जन्मदर्ता नलगेको बताउँछ्न ।

फोन सम्पर्कमा आएका उनका श्रीमानले भने आफुले कसैलाई पनि फोनमा ध’ x म्की नदिएको बताएका छन । घर ब्याबहार चलाउन श्रीमतिले कहिल्यै साथ नदिएको उनले बताए । आफू कामबाट आउदा कहिल्यै खाना समेत नबनाएको र सधै घर बाहिर छोराछोरी छोडेर हिड्ने गरेको उनको आ x रो x प छ । साथै श्रीमती अन्य ब्याक्तीहरुसगँ निरन्तर फोनमा बोल्ने गरेकोले घर ब्याबहार सबै बिगारेकोले गर्दा आफू बाध्य भएर छोराछोरीको भविष्यको लागि हिडेको बताएका छन ।

साथै उनले फोन सम्पर्कमा बोल्दै श्रीमतिले अन्य ब्याक्तिहरुसगँ श्रीमान म,रि,सकेको भन्दै विभिन्न बहानामा पैसा पठाइदिन भन्दै फोनमा बोल्ने गरेको पनि उनले बताएका छन । श्रीमतिको साथमा दुई वटा सिमकार्ड भएको भन्दै उनले तिनै बाट अन्य पुरुषसगँ सम्पर्क गरि श्रीमान म, x रि, x स, x केको भन्दै बोल्ने गरेको बताएका छन । आफुसगँ ती नम्बर भएको भन्दै आवश्यक परे फोन रेकर्ड जाँच गर्न पनि उनले अनुरोध गरेका छन । आवस्यक परे आफू ती ब्याक्तिहरुको नम्बर पनि उपलब्ध गराउने उनको भनाई छ ।

तर उनकी श्रीमतिले भने ती सबै आ, रो, प, हरु झु’ठो भएको बताएकी छिन । उनले आफुले कसैलाई श्रीमान म’ x रे’ x को भन्दै नबोलेको कोहिसगँ पनि पैसा नमागेको बताएकी छिन । यदि त्यस्तो केही भए आफुलाई प्रमाण देखाउन पनि उनले श्रीमानलाई चुनौती दिएकी छिन ।

आफुलाई नै बरु श्रीमानले विभिन्न आ’x रोx ’प लगाई अ’ x पx ’शब्द बोल्दै कु’ x ट’ x पि’ x ट गर्ने गरेको बताएकी छिन । आफ्नो गल्ती लु’काउनका लागि अहिले आफुलाई मिडियासामु विभिन्न आ’ x रो’ x प लगाएको उनले बताईन । (भिडियो हेर्नुस)

 


Last Updated on: October 23rd, 2021 at 8:26 pm
४९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया