शुक्रबार १५ मंसिर २०८०

एजेन्सी । मान्छे पैसाका लागि के सम्म गर्छ भन्ने एक उदाहरण भारतमा देखिएको छ । भारतमा पुणेको पुलिसले एक मृ, x त्युको के सको पर्दाफाश गरेको छ । जुन तपाईंले थाहा पाएपछि छक्क पर्नु हुनेछ ।एक ५२ वर्षीय वृद्धले एक करोड रुपैयाँ ऋण पचाउन गर्न आफैं म रे को नाटक गरेका छन् । यसका लागि उनले आफ्नो साथीको भने ज्या’,x न लिएका छन् ।

इंडिया टुडे टिभीसँग कुरा गर्दै पुणेका पुलिस आयुक्त कृष्ण प्रकाशले भने कि हिन्जेवाडी पुलिस स्टेशनमा एउटा मुद्दा दर्ता गरियो ।अनुसन्धान अधिकारी बालकृष्ण सावंतलाई उडानशवली दरगाहका मौलानाले आ’ x धा श ‘री र ज’, x ले’, को क’पडाको बारेमा जानकारी गराएका थिए ।

गुल्मीकी सानी नानी बिनिता कुमालका पिता साउदी गएको १५ महिना मै दुर्घ टनामा परेर दुवै खुट्टा भाचिएर हस्पिटलमा मृ त्युसंग लडि रहेका छन् र आमा अर्कैसंग पो इला गएको हुँदा बिनिता र उनको दाइको अहिले बि चल्ली भएको छ ।

अहिले पिताको अवस्थामा सुधार भइरहेको हामीले पाएका छौँ ।बिनितालाइ केही समय अगाडि घाँटीमा रो ग लागेको पनि थियो र उनीलाई पढ्न निकै रहर भएको तर पैसाको अभावले गर्दा उनले राम्रोसंग पढ्न पाएकी थिइनन् ।

आफू ठुली भएर डाक्टर बन्ने सपना बोकेकी बिनिता सानै उमेर देखि नै आफ्नो भविस्य प्रती सजक देखिन्छन् ।आफ्नी आमाले छोडेर गएको र बुबा विदेशको अस्पतालमा मृ त्यु र जीवनको बिचमा रहेको हुँदा उनी दाजु र हजुरबुबा हजुरआमाको सहारा लिएर स्कुल पढिरहेकी छिन् ।

साउदीमा मृ त्युको मुखमा पुगेका बिनिताका बुवा भोजराज कुमाल अब नेपाल आउँदै छन् ।उनी अहिले निको भैसकेको र अब छिट्टै नेपाल फर्कने कुरा हामीलाई बताए ।बाबा आउने खबर सुनेपछि बिनिताले अब मीठो खानेकुरा खान पाउने र बाबाले आफुलाई टिभी ल्याइदिने आशा गरेकी छिन् ।

बिनिताका बुबा अहिले फेरि आफू म र्न लागेको भन्दै परिवारलाई रु वाउदै छन् ।उनले फोनमा बिनितालाई “म म रे भने आउँदिन तिमी न रुनु आमाबुबासंग बसेर पढ्नु” भन्दै सबैलाई रु वाएका छन् ।बुबाले यस्तो भनेपछि अहिले बिनिता निकै रो इरहेकी छिन् ।

 


Last Updated on: October 23rd, 2021 at 8:35 pm
२३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया