शुक्रबार १५ मंसिर २०८०

एजेन्सी । संसार विचित्रको छ। अनि मानिसहरु पनि। कहिलेकाँही मानिसहरुले गर्ने हर्कतहरु पनि विचित्रकै हुन्छन्।

भारतको राजस्थानमा एक श्रीमानले यस्तै हर्कत गरेका छन्। १७ वर्षीय किशोरले करिब ३ लाखमा आफ्नो श्रीमती बे,चे,का, छन्। श्रीमतीलाई ५५ वर्षीय अर्को पुरुषलाई बे,चे,को आ, रो, प, मा प्रहरीले ती किशोरलाई प, क्रा, उ गरेको छ।

केही समयअघि सामाजिक सञ्जालमा किशोर २४ वर्षी युवतीको चिनजान भयो। त्यसपछि उनीहरु प्रेममा परे। उनीहरुको प्रेमलाई स्वीकार गर्दै दुबै परिवारले धुमधामका साथ विवाह गरिदिए। विवाहको २ महिनापछि किशोरले आर्थिक समस्या भएको र काम गर्न भनी श्रीमतीलाई आफूसँगै लिएर रायपुर गए।

त्यहाँ एक इटाभट्टामा काम गर्ने क्रममा किशोरले आफ्नी श्रीमतीलाई करिब २ लाख ८८ हजार नेपाली रुपैयाँमा बे, चे। त्यसपछि उक्त पैसाले उनको महँगो फोन किनेको बताइएको छ। ती किशारेले घरमा भने श्रीमती अर्कैसँग भोगेको बताएका थिए। तर युवतीको परिवारले उनको कुरामा विश्वास गरेनन् र प्रहरीमा उजुरी दिए।

प्रहरी अनुसन्धानमा किशोरले श्रीमती बे, चेको पाइएको हो। युवतीलाई लिन गएका बेला ५५ वर्षी पुरुषले आफूले किनेको भन्दै अवरोध गरेका थिए। प्रहरीले युवतीलाई त्यहाँबाट छुटाएको उनको माइती पुराएको छ। बयानमा किशोरले श्रीमती न, बे, चे, को तर ९६ हजारका लागि धितो राखेको बताएका छन्। उनलाई सुधारगृह पठाइएको भारतीय सञ्चारमाध्यम आजतकले उल्लेख गरेको छ।

केही समयअघि युट्युबमा एक जोडी खुब भाइरल भएका थिए । तर यी भाइरल जोडी बखत बहादुर बिष्ट र प्रतिभा बिष्ट आजभोली त्यति देखिएका छैनन् । यी दुईको अचम्मको जोडि भएका कारण यी दुई सबैको नजरमा पर्न सफल भए । बखत उमेरमा २६ वर्ष भएतापनी उचाईमा उनी निकै हो चा छन् । उनका तुलनामा उनकी श्रीमती उमेरमा कान्छी तर बखतभन्दा ठूली छिन् । यी जोडीहरुले भागेर विवाह गरेका हुन् ।

बखतलाई पहिले-पहिले सानो भनेर सबैले हे’प्ने गर्थे तर प्रतिभाले त्यस्तो केहि नसोची बखतलाई साथ दिइन । केही समय अघि यी दुईबीच अथाह प्रेम रहेको थियो । यी जोडीले केही म्युजिक भिडियो समेत खेलेका थिए । तर पछिल्लो समय बखत आफ्नी श्रीमतीले कु ट पि ट गरेको भन्दै मिडियामा आएका थिए।

बखतले आफुलाइ प्रेम भने गर्थे तर सानोतिनो कुरामा जहिले नि हु खोज्ने अनि मेरो पछि नआउनु भन्दै या त ना दिने बखतसग म बस्न नसक्ने भन्दैगर्दा आफुले बखतलाई कु ट पि ट गरेको पनि स्विकारेकि थिइन।

केहि समय अघि दुबै बखत र प्रतिभालाई एकै ठाउमा राखि अन्तरबार्ता लिदै गर्दा बखतका धेरै न रा म्रा बानि भएका र सबै छुटाउन सकेको तर हरदम घर छोड्दै अ न्यत्र बस्दै हिड्ने उनको बानि आफुले सु धा र्न नसकेको र यहि कारणले गर्दा आफुले बखतलाई मा फ गर्न नसक्ने र कुनै पनि चा न्स नदिने बताएपछि बखतले पनि मा फि भने बारम्बार मागि नै रहे ।तर अन्ततः प्रतिभाको मन केही परिवर्तन भएको जस्तो आ क ल न गर्न सकिन्थ्यो।

बखतले अहिले श्रीमतीले डिभोर्स दिएको धेरै समय भयो ।उनी अहिले आफ्ना आमाबुबासंग बसिरहेका थिए तर अब आमाबुबा बाट पनि छु टिएर बस्न उनले कोठा छोडेका छन् ।केटिसंग धेरै बोल्ने र केटि कै पछी धेरै लाग्ने हुँदा आमाले गा ली गरेपछि अहिले उनले आमाबुबालाई छो डेर हिड्ने भएका हुन् ।श्रीमतीसंग डिभोर्स हुनुको कारणपनि बखतले केटिसंगै धेरै बोल्नु रहेको आशंका गर्न सकिन्छ ।

प्रतिक्रिया

 


Last Updated on: October 24th, 2021 at 12:06 pm
४३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया