मंगलबार ०७ चैत्र २०७९

प्रधानमन्त्री शेर बहादुर देउवा फेरि ठूलो बिबादमा परेका छन ।
चर्को स्वभावका कारण बारम्बार आलोचित हुँदै आएका देउवा बाढिपहिरो प्रभावित क्षेत्रको अबलोकन गर्न गएको बेला संबोधन गर्ने क्रममा पिडितलाई हप्काएपछी देशभर ।

उनको बिरोध भैरहेको छ ।बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि भन्दै हेलिकोप्टरमा सुदूरपश्चिम पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाबिहीबार करिब पाँच बज्नै लाग्दा कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका– ९ स्थित अम्बिका माविमा आयोजित कार्यक्रममा सहभागी भए ।

करिब १३ मिनेट कार्यक्रममा बसेका उनले डेढ मिनेट सम्बोधन गरे ।
त्यही क्रममा पनि एक पीडितलाई हप्काए ।प्रधानमन्त्री देउवा सम्बोधन गर्न थालेपछि मञ्चको अगाडि बसेका एक पीडित युवाले गुनासो गर्दै भने सुनिएन प्रधानमन्त्रीज्यू, अलि ठूलो स्वरमा बोलिदिनुस् न भनेका थिए ।

प्रधानमन्त्री देउवा त्यतिमै जंगिए र भने, ए भाइ, तपाईं बढ्ता बोल्दै हुनुहुन्छ, चुप लाग्नुस् । प्रधानमन्त्रीले माइकबाटै हप्काएपछि ती युवा चुपचाप बसे । सम्बोधनको क्रममा प्रधानमन्त्री देउवाले भने, बाढी पहिरोले देशभर पीडा दिएको छ । धेरै धनजनको क्षति भएको छ ।
यो टोली काठमाडौं फर्किएपछि ।

सरकारले राहत र पुनस्र्थापनाको प्याकेज ल्याउँछ, पीडितको पीडा सम्बोधन गर्छ ।कटान, पटान, डुबान क्षेत्रका जनताको समस्या समाधान गर्न सरकार तयार छ ।यति भनिसकेपछि अबेर भइसक्यो, अब म लागेँ भन्दै प्रधानमन्त्री विद्यालय प्रांगणमै रहेको हेलिकोप्टर चढेर कैलालीको धनगढीतर्फ लागे ।

केही समयअघि युट्युबमा एक जोडी खुब भाइरल भएका थिए । तर यी भाइरल जोडी बखत बहादुर बिष्ट र प्रतिभा बिष्ट आजभोली त्यति देखिएका छैनन् । यी दुईको अचम्मको जोडि भएका कारण यी दुई सबैको नजरमा पर्न सफल भए । बखत उमेरमा २६ वर्ष भएतापनी उचाईमा उनी निकै हो चा छन् । उनका तुलनामा उनकी श्रीमती उमेरमा कान्छी तर बखतभन्दा ठूली छिन् । यी जोडीहरुले भागेर विवाह गरेका हुन् ।

बखतलाई पहिले-पहिले सानो भनेर सबैले हे’प्ने गर्थे तर प्रतिभाले त्यस्तो केहि नसोची बखतलाई साथ दिइन । केही समय अघि यी दुईबीच अथाह प्रेम रहेको थियो । यी जोडीले केही म्युजिक भिडियो समेत खेलेका थिए । तर पछिल्लो समय बखत आफ्नी श्रीमतीले कु ट पि ट गरेको भन्दै मिडियामा आएका थिए।

बखतले आफुलाइ प्रेम भने गर्थे तर सानोतिनो कुरामा जहिले नि हु खोज्ने अनि मेरो पछि नआउनु भन्दै या त ना दिने बखतसग म बस्न नसक्ने भन्दैगर्दा आफुले बखतलाई कु ट पि ट गरेको पनि स्विकारेकि थिइन।

केहि समय अघि दुबै बखत र प्रतिभालाई एकै ठाउमा राखि अन्तरबार्ता लिदै गर्दा बखतका धेरै न रा म्रा बानि भएका र सबै छुटाउन सकेको तर हरदम घर छोड्दै अ न्यत्र बस्दै हिड्ने उनको बानि आफुले सु धा र्न नसकेको र यहि कारणले गर्दा आफुले बखतलाई मा फ गर्न नसक्ने र कुनै पनि चा न्स नदिने बताएपछि बखतले पनि मा फि भने बारम्बार मागि नै रहे ।तर अन्ततः प्रतिभाको मन केही परिवर्तन भएको जस्तो आ क ल न गर्न सकिन्थ्यो।

बखतले अहिले श्रीमतीले डिभोर्स दिएको धेरै समय भयो ।उनी अहिले आफ्ना आमाबुबासंग बसिरहेका थिए तर अब आमाबुबा बाट पनि छु टिएर बस्न उनले कोठा छोडेका छन् ।केटिसंग धेरै बोल्ने र केटि कै पछी धेरै लाग्ने हुँदा आमाले गा ली गरेपछि अहिले उनले आमाबुबालाई छो डेर हिड्ने भएका हुन् ।श्रीमतीसंग डिभोर्स हुनुको कारणपनि बखतले केटिसंगै धेरै बोल्नु रहेको आशंका गर्न सकिन्छ ।

 

 


Last Updated on: October 24th, 2021 at 12:10 pm
४८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया