
तनहुँ जिल्लाको देवघाट गाउँपालिका वडा नं ५ मा ३६ वर्षकी मैनाकला चौधरी झु, x न्डि, x ए, x र मृ, त अवस्थामा फेला परेकी छिन् ।
आफ्नै घरमा पा, x सो लागेर म, x रेकी मैनाकलाका ४५ वर्षीय श्रीमान कुमार चौधरीलाई नियन्त्रणमा लिएको छ ।
मैनाकलाका माइती र गाउँलेहरुले उनको मृ, x त्यु नभएर ह, x त्या भएको भन्दै आवाज उठाइ रहेका छन् ।कुमारले मैनाकलालाई समाज राखेर ससुराली मै विवाह गरेका थिए ।तर उनीहरू बीच पछिल्लो समयमा निकै झ,x ग,x डा हुने,कु, x ट पि, x ट हुने गर्द थियो ।
कमलले धेरै पटक श्रीमतीलाई अभद्र व्यवहार गरेको हुँदा प्रहरीमा निकै उजुरी गरेको हामीले पायौं ।कु, x टा, x इ, x का कारण मैनाकला अस्पताल समेत भर्ना भएको दर्दनाक खबरपनि आइरहेको छ ।कमलले कसैलाई थाहा नदिइ कान्छी श्रीमती समेत विवाह गरेर राखेको कुरा खुलेको छ ।
त्यसै कान्छी श्रीमतीले आधा सम्पत्ति हडप्न खोजेको र यहि विषयले झ, x ग, x डा हुने गरेको थियो ।
मैनाकलाले डिभोर्स दिन पनि खोजेको थिइन् तर अहिले यसरी पिङ खेल्ने डो, री, मा झु, x न्डि, x ए, x र म, x रेकी मैनाकलाको न्यायकोलागी माइती पक्ष आन्दोलन गरिरहेका छन् ।
हेर्नुहोस भिडियो सामग्री