
चन्डीगढमा वि पन्न समुदायका एक व्यक्तिले आफ्नी ११ वर्षीय छोरीको श व आफ्नो काँ धमा उठाएर जालन्धर शहरस्थित कब्रगाह लगेका छन् । उनी बालिकाको कोभिड १९ का कारण मृ त्यु भएको थियो ।
SUGGESTED NEWS
Mgid
Mgid
Drink 1 Cup Of This Before Bed – Drop 3 Pants Sizes Fast
Ketoadvanced
What If Covid-19 Hit Disney?
Zestradar
6 Album Covers Transformed For Middle-East Beyond Recognition
Zestradar
7 Proven Attraction Facts To Use The Next Time You Go On A Date
Zestradar
दिलिप नामका यी व्यक्तिका अनुसार अघिल्लो आइतबार उनकी छोरीको मृ त्यु भएको थियो । यो भिडियो गत सोमबारको हो, जतिबेला उनी चि हा न खोज्दै हिँडेका थिए । उनले भने, ‘ म एक गरिब व्यक्ति हुँ । कोही पनि छोरीको दा ह संस्का रका लागि मलाई सहयोग गर्न अघि सरेनन् । त्यसैले मैले काँ धमै उसको श व बो केर लै जाने फै स ला लिएँ ।
उनले भने, ‘मेरी छोरीको अमृतसरमा उ पचार चलिरहेको थियो । उनको मृ त्युपछि श व लाई कपडामा बेरेर मलाई जिम्मा लगाइयो । मैले यहाँ श व लाई -जालन्धर_ मा दाह संस्कारका लागि ल्याए । एक व्यक्तिले मलाई १ हजार रुपैयाँ दिए, त्यसैबाट अ न्तिम सं स्का र गरें ।’
यस अघि हिमान्चल प्रदेशमा काँधमा आमाको श व बोकेर दाहसंस्कारका लागि लैजादै गरेका एक व्यक्तिको भिडियो भा इ र ल भएको थियो । यी वृद्धाको पनि कोभिड १९ कै कारण मृ त्यु भएको थियो । श व बोकेर लैजाने यी व्यक्ति कां ग डा जिल्लाको धर्मशालादेखि ल ग भ ग ३० किलोमिटर टाढा रानीताल श हर नजिकको भं ग वार गाउँका थिए ।