
कोरियनसंग विवाह गरेकि सम्झना राइ कोरियन प्रहरी अधिकृत बन्न सफल, नेपाली चेलीको यो सफलता को कथा !विवाह मामिलामा नेपालजस्तै छ कोरिया ।
नेपालजस्तै यस अर्थमा कि वि’वाह व्या’क्तिगत छ’नौटभन्दा सामाजिक उत्तरदा’यित्वको रूपमा मानिन्छ ।वि’वाह गर्न पनि नेपालजस्तै शहरिया र धनाड्यलाई कोरियामा सहज छ ।ग्रामीण कोरियालीलाई भने नेपाली ग्रामिण भेगका युवायुवतीजस्तो विवा’ह गर्न सहज छैन ।
धेरै कोरियाली युवतीले वि’वाह गर्नै छाडेका छन् । अझ ग्रामीण क्षेत्रका युवासँग वि’वाह गर्ने विषय त झनै परको कुरा भयो । यहि स’मस्यालाई चि’र्न कोरियाली सरकारले सन् १९९० को दशकमा विदेशीसँग विवाह गर्न पाउने कानून ल्यायो ।का’नूनसँगै धेरै विदेशी युवतीहरू कोरियालीसँग विवाह गरेर गए ।
यसरी वि’वाह गरेर जानेहरूले धेरै दुः’ख पाएको, या’त’ना भो’गेको जस्ता समाचारहरू धेरै समय चले । पछिल्लो समयमा केहि सकरात्मक समाचार पनि आउन थालेका छन् ।
अमेरिका प्रवेश गराइदिपछि दलालको काम सकियो
तापाचुलाबाट त्यहाँ रहेको दलालले रातिको समयमा सुरक्षाकर्मीलाई छल्दै नेपाली युवालाई अमेरिकाको क्यालिफोर्निया राज्यको सान–डिएगोस्थित बोर्डरसम्म छाडिदिन्छन् । त्यहाँसम्म छाड्नका लागि दलालले ट्याक्सीवालासँग सेटिङ मिलाएको हुन्छ । वारि मेक्सिको, पारि अमेरिका। त्यहाँबाट नेपाली युवाले पर्खाल नाघेर अमेरिकाको भूमिमा पाइला टेक्छन् ।
यसरी अवैध रुपमा आएका नेपाली युवाले अमेरिकी भूमि प्रवेश गरेपछि दलालको काम सकिन्छ । अमेरिका छिराउनुभन्दा अगावै दलालले धम्क्याएर अनि थर्काएर नेपालीहरुबाट पैसा लिइसकेको हुन्छ । यसरी एउटा नेपाली युवाले अमेरिकी सपनामा घरखेत बेचेर ऋणपान गरेर दलाललाई ५०–६० लाख रुपैयाँ बुझाइसकेको हुन्छ ।
अमेरिका छिरेपछि नेपाली युवाहरुलाई त्यहाँको इमिग्रेसनले समातेर केरकार गर्यो वा डिपोर्ट नै गर्यो भने पनि दलाल जवाफदेही हुँदैन। दलालको काम जसरी हुन्छ अमेरिकासम्म छिराइदिने मात्र हो । अमेरिका पसेपछि उनीहरु आफैं नै जवाफदेही हुनुपर्छ ।
यसरी सुरक्षाकर्मीको रोकटोकबिना नेपालीले अमेरिकामा प्रवेश गर्न पाए भने ‘असाइलम’का लागि कानुनी प्रक्रिया अगाडि बढाउँछन् । वकिलको सहायतामा कागजात तयार पारेर इमिग्रेसनमा पेस गरिन्छ । कतिपय अवस्थामा प्रमाण नपुगेको भन्दै अवैध छिरेका नेपालीलाई अमेरिकाले ‘डिपोर्ट’ गरेको अवस्था पनि छ ।
पछिल्लो समय दक्षिण एसियाका भारत, बंगलादेश र नेपालबाट अवैध तरिकाले अमेरिका पस्न चाहने आप्रवासीहरुको संख्या बढ्दै गएको छ । यसका साथै मध्यपूर्व तथा अफ्रिकाका द्वन्द्वग्रस्त मुलुकबाट पनि ठूलो संख्यामा आप्रवासी ल्याटिन अमेरिका हुँदै अमेरिका छिर्न चाहन्छन् । कोभिडको बेलामा यो धन्दा कम चाहिँ भयो तर ठप्प भएन । यसले पनि मानव तस्करीमा लागेको अन्तर्राष्ट्रिय गिरोह कति बलियो छ भन्ने देख्न सकिन्छ । यसमा ठूलै अन्तर्राष्ट्रिय गिरोहको हात छ, जसलाई प्रहरी, प्रशासन र राजनीतिकर्मीको समेत संरक्षणप्राप्त छ ।
(कोलम्बियाको बोगोटामा बस्दै आएका मैनालीसँग त्यहाँको इमिग्रेसनमा नेपाली भाषा अनुवादकका रूपमा काम गरेको अनुभव छ।)
प्रतिकृया दिनुहोस