शुक्रबार १५ मंसिर २०८०

हङकङमा बसेर पत्रकारिता गरिरहेका ५४ वर्षीय पत्रकार किसन राईको भीरबाट लडेर मृत्यु भएको छ । काठमाडौँबाट मध्यपहाडी लोकमार्ग हुँदै भोजपुर जानेक्रममा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ दोर्पाचिउरीडाँडास्थित पंखु खोलामा आइतबार साँझ भीरबाट लडेर पत्रकार राईको मृत्यु भएको हो ।

गाडी रोकेर दिसापिसाब गर्न भन्दै पाखामा जानेक्रममा भीरबाट लडेर पत्रकार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सागर शाहले बताए । ओखलढुंगाको मोलुङ गाउँपालिका-२ टेकनपुरबाट धरान नगरपालिका-१५ बसाइँ सरेका पत्रकार राई नेपाल पत्रकार संघ हङकङका अध्यक्ष पनि हुन् । उनको सम्पादकत्वमा दुई दशकदेखि हङकङबाट एभरेष्ट साप्ताहिक प्रकाशन हुँदै आएको छ ।

पत्रकार राईको लडेर मृत्यु भएको विषयमा प्रहरीचौकी दोर्पाचिउरीडाँडालाई बेलुका ७ बजे खबर पुगेको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक शाहको नेतृत्वमा खटिएका प्रहरीले राति २ बजे शव जिल्ला अस्पताल पुर्‍याएको थियो ।

६२ वर्षीय आमालाई छोराबुहारीले यसरी कु, x ट्दै घर नि, का, ला गरेपछि (भिडियो हेर्नुस्)

इलाम स्थायी घर भएकी ६२ वर्षीय वृद्ध आमा चन्द्रकला राईलाई अहिले म, x र्ने बेलामा निकै पि, डा भएको छ ।बुढेसकालमा सहारा हुन्छन् कि भनेर छोराछोरीलाई निकै माया दिएर हुर्काइन्छ बढाइन्छ ।तर आफुलाई छोराछोरीको छाहारीमा बस्ने मौकै नदिइ छोराछोरीले हे, ला गरेर पर पार्ने गर्दछन् ।

आमा चन्द्रकलालाई अहिले उनका छोराले घरबाट कु, x ट, x पि, x ट गरेर नि, का, ली दिएका छन् ।रो गले थिलिएकी वृद्ध आमालाई छोराले यसरी घरबाट नि, का, लि दिएपछी उनी रु दै हिडिरहेकी छिन् ।अहिले उनी आफ्नो साथीको घरमा बास मागेर बस्दै आएकी छिन् ।

जेठो छोरा विदेश गएको ५ वर्ष भयो तर उसको अहिलेसम्म केही खबर छैन ।कान्छो छोराले अहिले आफुलाई कु, x टे, x र,गा, x ली गरेर बेघर बनाएपछि चन्द्रकला रु दै हिडिरहेकि छिन् ।

नातिनीको आँखा फु, x टा, x इ दिएको र र क्सी खाएर धेरै झ, x ग, x डा गर्ने भन्दै बुहारीले चन्द्रकलालाई कु, x ट, x पि, x ट र गा, x ली गरेको उनले बताइन् ।चन्द्रकलाको अहिले कोही सन्तानले हेरेको छैनन् र एक्लै बाटोमा मा गेर खाने अवस्थामा पुगेकी छिन् ।

 

 

 


Last Updated on: October 25th, 2021 at 12:32 pm
१०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया