शुक्रबार १५ मंसिर २०८०

छोराछोरीका लागि आमा बाबू भगवान सहर मानिन्छ । आमाबाबुले छोराछोरी जन्माउन देखि लिएर उनिहरु लाई हुर्काई बढाई गरि आफ्नो खुट्टाम उभिन सक्नेसम्म बनाउन धेरै दुख गरेका हुन्छ्न । आफू भोकै बसेर भए पनि छोराछोरीलाई खुवान आमाबाबु सधै तयार रहन्छन । तिनै छोराछोरीले पछि बुढेसकालमा राम्रोसगँ हेरचाह गर्लानकी भन्ने पनि आमाबाबुमा आशा रहन्छ । हुन त त्यही आशाले मात्र पनि बाबुआमा छोराछोरीका लागि दुख गरेका होइनन

तर कतिपय घ’टनामा हामिले देख्ने गरेका छौ कि छोराछोरीले तिनै आफुलाई हुर्काउन दिन रात नभनी दु’ख गरेका बाबुआमालाइ वृद्ध अवस्था भए पछि त्यसै बेवास्ता गरेको । यस्तै भएको छ चन्द्रकला राई जो जीवनमा पनि । ६२ वर्षीय चन्द्रकला राईलाई उनकै छोराले कु”ट’पि’ट गरि घरबाट निकाली दिए पछि उनी कहाँ गएर के खाएर बाच्ने भन्ने संकट आई पर्यो । आफ्नै छोराले त कु’ट’पि’ट गरि घर निकाला गरिदियो भने अरु कस्ले खाने र बस्ने ठाउँ देला र त्यो पनि ६२ वर्षको केही गर्न नसक्ने उमेरमा भन्ने सोच चन्द्रकलाको मनना आयो ।

त्यही सोच बोकेर उनी म”र्न भनी घर निकाला गरेपछी डिडेकी थिइन । त्यसरी हिडेकी चन्द्रकला राईलाई अहिले सरिता भुजेलले आफू सगैँ आश्रय दिएकी छिन । केही समय अगाडि आफ्नी छोरीसगँ साथी आएकी चन्द्रकलासगँ सरिताको पहिले पनि भेट भएको सरिताले बताईन । त्यो बेला छोरीसगँ साथी आएकी उनी छोरीसगैँ फर्किएको सरिता बताउँछिन । तर अहिले भने उनी एक्लै आफ्नो घर आएको उनको भनाई छ । घर आए पछि आफुले खाना दिएको र चन्द्रकला जाने बेलामा रुन थाले पछि उनको वास्तविक कुरा थाहा पाएको सरिताले बताईन ।

जाने बेला रु’न थाले पछि के भयो भनेर सोधपुछ गर्दा आफुलाई छोराले कुटपिट गरि घर निकाला गरिदिएकोले आफू आफ्ना साथी र केही चिनेजानेका सबैसगँ भेट गरि म”र्न जाने सोच बनाएको बताए पछि सरिता उनलाई सम्झाएर राखेको बताउँछिन । सरिताले विभिन्न मिडियाहरुबाट पनि सहयोग मिल्ने र कुनै आश्रममा राम्रोसगँ राखिदिन सहयोग गर्ने भन्दै चन्द्रकलालाई सझाएर आफुसगैँ राखेको बताउँछिन । घरमा कहिले काहीँ बाबुआमा तथा छोराछोरीमा सामान्य विवाद हुनु स्वाभाविक हो भन्दै त्यही कारण यसरी कु”टपि”ट गरि घर निकाला गर्नु अप”राध भएको भन्दै सजाय हुनु पर्ने माग सरिताको छ ।

आफ्नी जेठी छोरिसगँ बस्दै आएकी चन्द्रकला छोरिसगँ बस्दा आफुलाई कुनै दु’ख नभएको सुनाउँछीन । छोरी ज्वाईले सबै कुरा आफुलाई दिएको र राम्रोसगँ खान लाउन दिई राखेको उनको भनाई रहेको सरिताले बताईन । तर छोरिको मृत्युु पछि छोरासगँ बस्दै आएकी चन्द्रकलालाई अहिले छोराले घरबाट निकालिदिएको सरिताले बताईन । चन्द्रकला अहिले आफुसगैँ रहेको र उनलाई कुनै आश्रममा राख्न तथा उनलाई खान लाउन सहयोग गरि घर निकाला गर्ने छोरालाई स”जाय दिलाउन सरिताले आग्रह गरेकी छिन । (भिडियो हेर्नुस)


Last Updated on: October 25th, 2021 at 3:30 pm
४५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया