सोमबार १३ मंसिर २०७८

हुम्लामा जडीबुटी सङ्कलन गर्न आएका मुगुका ३३ वर्षीय छिरिङको हिउँ पहिरामा परी मृ;त्यु,

हुम्लाको चङ्खेली गाउँपालिकाको वन क्षेत्रमा जडीबुटी सङ्कलन गर्न आएका मुगु घर भएका एक युवकको मृत्यु भएको छ ।

चङ्खेली–३ को मिमीमा रहेको वन क्षेत्रमा जडीबुटी सङ्कलन गर्न गएका मुगु कार्मारोङ गाउँपालिका–४ स्थित कार्तिक गाउँका ३३ वर्षीय छिरिङ लामा कटुकी सङ्कलन गरी घर फर्किने क्रममा हिउँ पहिरामा परी मृत्यु भएको हो । मृतका दाजु ३७ वर्षीय कार्मा सुण्डा लामाको दाहिने हात भाँचिएर घाइते भएको जानकारी प्राप्त भएको छ ।

दाजु कार्मा सुण्डासहित सातजना दुई दिन लगाएर चङ्खेली–३ मिमी गाउँ हुँदै मुगु फर्किएका छन् । जिल्ला प्रहरी कार्यालय मुगुले जिल्ला प्रहरी कार्यालय हुम्लालाई जानकारी गराएको प्रहरी कार्यालय हुम्लाले जनाएको छ । जडीबुटी सङ्कलन गर्न गएका छोइटिन लामा, आङजिङ लामा, तोचे लामा, छोइटाङ लामा, सङ्गीता लामा र कार्मा सुण्डा लामा भने घर फर्किएका छन् ।

जडीबुटी सङ्कलनमा हिउँ पहिरामा परी मृत्यु भएको छिरिङको शव जङ्गलमै रहेको उनका दाजु कार्माले घर पुगेर रिपोर्ट गरेपछि जानकारी भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माले बताउनुभयो ।

चङ्खेली–३ को मिमी गाउँदेखि दुई दिन टाढा रहेकाले कुन ठाउँमा हो यकिन गरी मात्रै खोजी हुने प्रहरी नायब उपरीक्षक शर्माको भनाइ छ । मेलछाम प्रहरी चौकीबाट दुई दिन टाढाको जङ्गल भएकाले खोजी गर्न प्रहरीलाई कठिन भएको उहाँले जानकारी दिनुभयो

घाइते सबैको नजिकैको बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ । दु’र्घटनामा बसको सिसा फु’टेको छ भने पल्टिएको कारण अरु पनि क्षति भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । बसका चालकलाई ट्राफिक प्रहरी, सातदोबाटोले नियन्त्रणमा लिएको छ ।उता इटहरीमा बस र पिकअप एकआपसमा ठ’क्कर हुँदा दु’र्घटना भएको छ ।

दु’र्घटनामा एकजना गम्भीर घा’इते भएका छन् भने पाँचजना घा’इते भएका छन् ।पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार आज (सोमबार) बिहान साढे ४ बजे इटहरी १ आँपगाछीस्थित इटहरीबाट धरानतर्फ आउँदै गरेको प्र १–०–२००१ ख ८४१२ नं बसले को १ च ६५३२ नं को पिकअपलाई जोगाउने क्रममा पिकअपमा ठक्कर भएर दु’र्घटना भएको थियो ।

दु’र्घटनामा डिभाइडरमा ठक्कर हुँदा बसमा सवार सप्तरी अग्निसार बस्ने वर्ष ४१ को शिवराम चौधरी, ग’म्भीर घा’इते भएका छन् । उनको उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।यस्तै, घा’इतेहरूमा धरान ६ बस्ने वर्ष २३ को सूर्य निरौला,

 

 


Last Updated on: October 25th, 2021 at 4:15 pm
२६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया