सोमबार १८ मंसिर २०८०

कार्तिक ८, रमेश गुरुङ । पाँचथर ।

फिदिममा बस दुर्घटना हुदा घाईते भई अवस्था गम्भिर रहेका विरामीलाइ सेनाको हेलिकप्टर मार्फत धरान लगिने भएको छ । अवस्था गम्भिर भएका विरामीलाई सुविधा सम्मपन्न अस्पताल लैजान यतायातको अभााव भएपछि हेलिकप्टरबाट अस्पताल लग्न लागिएको हो ।

घाईतेहरुलाई लिन नेपाली सेनाको एमआई १७ हेलिकप्टर फिदिम उडिसकेको प्रदेश १ का पूर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङबो मौसमले जानकारी दिनुभयो । जिल्लामा आज विहान वस दुर्घटना हुदा ६४ जना घाइते भएका छन । घाईते मध्ये ४ जनाको ज्यान गईसकेको छ ।

घाईतेहरुको जिल्ला अस्पताल पाँचथर, पाथिभरा अस्पताल र सर्मपित अस्पताल फिदिममा उपचार भईरहेको छ ।

कञ्चनपुरको एक पर्यटकीयस्थलमा आफ्नै साथीहरूबाट एक युवकको ह’xत्या भएको छ । भीमदत्त नगरपालिका–१० जिमुवाका एक युवकको कुटपि’टबाट मृ’त्यु भएको हो ।

आफन्तले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कि,टा,नी जा,हे,री दिएका छन् । उनीहरूले जिमुवाकै ४ जना युवाको नाममा कर्त’व्य ज्यान ,मु,द्दा अन्तर्गत कि,टा,नी जा,हे,री दिएका हुन् ।

प्रहरीलाई यथाशीघ्र सत्यतथ्य पत्ता लगाउन उनीहरूले आग्रह गरेका छन् । जिमुवाका २९ वर्षीय दीपेन्द्र जोशीको उपचारका क्रममा शनिबार बिहान लखनउस्थित ‘रक ल्याण्ड ट्रमा’ सेन्टरमा मृ’xत्यु भएको थियो ।

उनको श’व महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । जिल्ला प्रहरीका प्रवक्ता डिएसपी सिद्धराज न्यौपानेका अनुसार मृx’तxकका आफन्तले ४ जना युवाविरु’द्ध किटानी र अन्य १० जनालाई पनि आरोपित बनाएर जाहेरी दिएका छन् ।

मृतक जोशी कैलाली भन्सार कार्यालयका भन्सार एजेन्ट रहेको समाचार सीमापत्र डटकममा उल्लेख छ । उनको धनगढी बसपार्कपछाडीको गोलमार्केटमा कपडाको होलसेल पसल पनि थियो ।

मृतकका मामा सोमराज जोशीले आफ्ना भान्जालाई उनकै ‘साथीहरुले’ हx’त्या गर्ने उद्देश्यले दशैंका दिन कुxटxपिxट गरिएको दावी गरेका छन् ।

‘दशैंका दिन भीमदत्त नगरपालिका–९ स्थित सेल्फिडाडामा बोलाएर कुxटxपिxट गरेको खुलेको छ,’ जोशीले भने,‘त्यसको दोस्रो दिन भाञ्जाकै साथीहरूले धनगढीको राजपुर लगेको र एक्कासी त्यहाँ दुxर्घxटxनाxमा परेको खबर आयो । सत्यतथ्य के हो प्रहरीले छानवीन गरोस् ।’

मृतक जोशीको धनगढीस्थित माया मेट्रो अस्पतालमा प्राथमिक उपचार भएको थियो । टाxउxकोxमा गxम्भीxर चोxट भएकाले थप उपचारका लागि लखनउ रेफर गरिएको थियो । उपचारका क्रममा शनिबार मृ’xत्यु भएपछि जोशी परिवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पुगेको हो ।

प्रहरीले शुरुमा जाहेरी दर्ता गर्न आनाकानी गरेपनि दबाब बढेपछि दर्ता गरेको आफन्तको भनाई छ । लखनउका डाक्टरले टाउकोमा सडक दुxर्घxटxनाका कारण चोट नलागेको र केही अरु नै कारण हुनसक्ने रिxपोxर्ट दिएपछि न्यायका लागि प्रहरी गुहारेको मृxतxकका मामा सोमराज जोशीले बताएका छन् ।

 

 

 


Last Updated on: October 25th, 2021 at 6:09 pm
२१५ पटक हेरिएको

तपाईको प्रतिक्रिया