
दुखद खबर बि’रामी आमालाई हस्पिटल लिएर आएका छोरा कै मृ’त्यु !
May 16, 2021 9
16
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
दुखद खबर बि’रामी आमालाई हस्पिटल लिएर आएका छोरा कै मृ’त्यु !बागलुङ्ग । बरेङ गाउँपालिकावडा नं. ३ बाटाकाचौर चि’दि’खर्क निवासी भु’तपू’र्व भारतीय सै’नि’क हिम बहादुर खनालको अ’चा’न’क बुटवलमा बि’रा’मी आमाको उ’प’चारमा कु’रु’वा तथा सु’सा’रेको रुपमा काम गर्दा गर्दै नि’ध’न भएको छ ।बागलुङ्ग । बरेङ गाउँपालिकावडा नं. ३ बाटाकाचौर चि’दि’खर्क निवासी भु’तपू’र्व भारतीय सै’नि’क हिम बहादुर खनालको अ’चा’न’क बुटवलमा बि’रा’मी आमाको उ’प’चारमा कु’रु’वा तथा सु’सा’रेको रुपमा काम गर्दा गर्दै नि’ध’न भएको छ ।उनी आमाको उ’प’चार गर्न भनी बैशाख २८ गते बुटवलको लुम्बिनी प्रादेशीक अस्पतालमा आएका थिए । एका तर्फ आमाको उ’प’चार चलिरहेको थियो भने अ’चा’नक हिम बहादुरको स्वा’स्थ्यमा अ’स’हज अवस्था आएपछि बुटबलकै एक होटलमा रातको १२ वजे आरम गर्न भनी गएका थिए । अर्को दिन बिहान आफुलाई स्वा’स फेर्न धेरै अ’स’हज भएको बताएका थिए ।
यो पनि:
‘मिल्ने भए त आफ्नै सास अतिकति दिनु हुन्थ्यो’- आइसियूमा श्रीमतिको अक्सिजन सकिएपछि सन्दीप क्षेत्री (भिडियो हेर्नुहोस्)
प्राणवायु अक्सिजनको महत्व कति छ? यसको अभावमा नेपालीले कस्तो सास्ती भोग्नु परेको छ भनेर धेरैलाई थाहा नहुन सक्छ । पछिल्लो समय महामारीका कारण अक्सिजनको नेपालमा चरम अभाव भएको छ । धेरै अस्पतालमा बिरामीहरु यही प्राण वायूको अभावमा सधैंका लागि आँखा चिम्म गर्न बाध्य छन् ।
फोक्सोमा समस्या हुने हुनाले सास फेर्न गाह्रो हुने र कृतिम सास दिएर बिरामीको जीवन बचाउने बाध्यता चिकित्सकहरुलाई परेको छ । तर अस्पतालहरुमा अहिले अक्सिजनको चरम अभाव छ । हामीले जन्मेदेखि निशुल्क फेर्दै आएको अक्सिजन सिलिण्डरमा भरिएपछि त्यसको बास्तविक मुल्य थाहा हुन्छ ।
यस बिषयलाई हास्य कलाकार सन्दीप क्षेत्रीले बेजोड अभिनय मार्फत देखाएका छन् । उनकी श्रीमति अस्पताल भर्ना छिन् । डाक्टरले अक्सिजनको जोहो गर्न भनेको छ । अक्सिजन पाइएको छैन । उनी भन्छन् ‘अक्सिजन सकियो भनेको छ । साथीभाईलाई भनेको छु । खै, मेरो मात्र होइन । सबै छटपटाई रहेका छन् । आत्तिइरहेका छन् । खाली म आफू मात्रै छटपटाएको देख्छु ।’
उक्त भिडियोमा उनी थप बोल्छन् ‘मैले देखेको चीज नेताले सरकारले देखेपनि हुन्थ्यो नि । आफूले फेर्ने सासबाट अतिकति त्यसलाई दिन पाए पनि हुन्थ्यो नि त । त्यो पनि मिल्दैन । अक्सिजनको मान्छे चिनेको छैन ।’ उनको यो अभिनयको सर्वत्र प्रशंसा गरिएको छ ।
उनको यो अभिनयको सर्वत्र प्रशंसा गरिएको छ । उनको यो भिडियो कान्तिपुर टिभीको ह्वाट द फ्लप भन्ने युट्युवमा अपलोड भएको कार्यक्रममा हेर्न सकिन्छ ।