झारफूक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हx,’त्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पxक्राxउ गरेको छ । ३४ वर्षीया श्रीमती सिता तामाङ र छोरी १६ वर्षीया शिक्षा तामाङको हx,’त्या गरेको अभियोगमा देउमाई नगरपालिका बारुङ बस्ने ३३ वर्षीय कमल तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
कमलले आफ्नै घरभित्र घर परिवारका सदस्यराखी धामी बसी विगतदेखि बेलाबखत बेहोस हुने बिरामी रहेका आफ्नै श्रीमती र छोरीको झारफुक गर्ने क्रममा घाxटी तथा शरीरको बिभिन्न भागमा टोक्दा दुवै जनाको मृxत्यु भएको भएको थियो ।
टोकेर श्रीमती र छोरीको मृxत्यु भएपछि अस्थाई प्रहरी चौकी गजुरमुखीधामबाट खटिएको प्रहरीले घxटxनामा संलग्न कमललाई पxक्राxउ गरेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
मोरङ जिल्लाको बेलबारी नगरपालिका ४ लालभित्तीको निर्मला राई श्रीमान फरार भएको भन्दै खोजिकालाई सहयोग माग्दै मिडियामा आएकी छिन । दुई छोराहरु सहित आफ्नो बिचल्नी भएर श्रीमान फ’रा’र भएकोले आफुहरुलाई खान लाउन पनि समस्या भएको भन्दै उनी अहिले मिडियामा आरएकि छिन । गएको केही महिनादेखी श्रीमान सम्पर्क बिहिन भएको उनले बताएकी छिन । पहिले देखि नै घर त न आउने भएता पनि सम्पर्क भने गर्ने गरेको तर अहिले भने सम्पर्क पनि नगरेकोले खोजी गर्न आफू मिडियामा आउनु परेको उनको भनाई छ ।
वैदेशिक रोजगारीको शिलशिलामा कुबेतमा रहेका उनका श्रीमान गत लकडाउनमा नेपाल आएका थिए । तर कुबेतबाट काठमाडौ आए पछि पनि घरमा आफुहरुलाई सम्पर्क नगरेको निर्मलाले बताईन । आफुले अरु तिरै बाट थाहा पाए पछि खोजी गर्दा कुबेतबाट काठमाडौमा आएर बसेको पता लगाए पछि मात्र उनी घर आएको निर्मला बताउँछिन । एक वर्ष अघिको भदौमा नै काठमाडौ आए पनि घर भने फागुनमा मात्र आएको उनले बताएकी छिन । काठमाडौमा श्रीमान कै बहिनिकोमा बसेको आफुले पछि मात्र थाहा पाएको उनको भनाई छ ।
फागुनमा घर आए पनि राम्रोसगँ कुराकानी नगर्ने आफुलाई केही कुरा पनि खुलेर नबताउने गरेको निर्मलाको भनाई छ । काठमाडौ बसेर पनि आफुलाई सम्पर्क नगरे पछि आफुले नै सम्पर्क गरेर घर बोलाउदाँ पनि न आए पछि प्रहरीमा उजुरी गर्ने बताए पछि मात्र उनी घर आएको उनी बताउँछिन । उनले उजुरी गर्छु भने पछि श्रीमानले आफू बिरामी भएको भन्दै छोरालाई लिन पठाउन निर्मलालाई भनेको उनको भनाई छ । छोरा सानै भएकोले केही हुने हो कि भन्ने डरले आफुले छोरा नपठाउने बरु फ्लाइट आउनु भन्दा पनि न माने पछि आफुले दाजु भाइ हरु मार्फत फोन गराए पछि मात्र घर आएको उनको भनाई छ ।
घर आएर केहि महिना बसे पछि छोराहरुलाई पथरी जान्छु भन्दै आफू नभएको बेला हिडे पछि अहिलेसम्म कुनै सम्पर्क नभएको उनको भनाई छ । पहिले देखि नै घरबाट हिड्दा आफू नभएको बेला थाहै नदि हिड्ने गरेको उनको भनाई छ । बिदेश जादाँ पनि आफुलाई थाहै नदिई आफू घरमा नभएको बेला नै हिडेको उनको भनाई थियो । तर त्यो बेला भने सम्पर्क गर्ने गरेको उनले बताईन । तर अहिले भने घरबाट हिडेको तीन महिना बिति सक्दा पनि सम्पर्क नगरेको उनले बताईन ।
अहिले अर्कै बिबाह गरेको बसेको होकि भन्ने चै आफुलाई निश्चीत नभएता पनि संका भने भएको निर्मलाको भनाई छ । पहिले पनि बिदेशबाट आए पछि आफुलाई थाहा नदिई काठमाडौको बौद्धमा कोठा लिएर बसेको बेला काठमाडौ मै रहेका मामाजुले सिन्धुपाल्चोक तिरकी एक महिलाइ कोठामा भेटे पछि आफुलाई काठमाडौ बोलाएको र गएर सोधपुछ गर्दा साथी हो भन्दै पन्छिएको उनले बताईन । आमाजुहरुले पनि अब उनिहरु आफ्नो आफ्नो बाटो गर्ने भनेकोले श्रीमानलाई केही नभनी मिलेर बस्नु भनेकोले आफुले केही नगरेको उनको भनाई छ । त्यसैले पनि त्यही महिलासगँ अहिले बसेको हो कि भन्ने लागेको उनले बताईन । (भिडियो हेर्नुस)
साथी भन्दै घरमा ल्याएकीलाई नै लिएर श्रीमान फ’रार भए पछि श्रीमती र छोराहरुको बि’चल्नी (भिडियो हेर्नुस)