सोमबार १८ मंसिर २०८०

सामाजिक संजालमा कतिपय कुराहरु छिटै भाईरल हुने गर्दछ्न । त्यसमा पनि अहिले सबैको रोजाईमा परेको त सामाजिक संजाल टिकटक । त्यही टिकटकमा भाइरल छिन सानुमाया । उनका भिडियोहरु धेरैले मन पराउने गरेका छन । टिकटक चलाउने प्राय सबैले उनलाई चिन्ने गर्दछन । कारण हो उनको मोटो शरीर । मोटो शरीर भएर पनि राम्रोसगँ नृत्य गरेर शरिरलाई सबै तिर मर्काउन सक्ने खुबिले नै उनी अहिले भाइरल भएकी छिन । मोटो शरीर भएकी उनी नृत्य गर्दा रमाइलो देखिने गर्छ ।

कुनै बेला १३० किलो तौल भएकी सानुमायाको वस्तबिक नाम भबे भावना आचार्य हो । कैलालीको टिकापुर घर भएकी भावना सानुमायाका नामले चिनिन्छिन । तर उनको भाइरल हुनु भन्दा अगाडिको जीवन कथा भने पिडादायी छ । उनलाइ उनका श्रीमानले मोटि भएकै कारणले छोडेर गए । अहिले सनुमायाको साथमा एक ११ वर्षीय छोरी पनि भएको सानुमाया बताउँछिन । आफू मोटि भएरै श्रीमानले छोडेको उनी बताउँछिन । आफुले खान खादा पनि खादै गरेको खानै फालिदिने गरेकोले पनि श्रीमानसगँ आफुलाई बस्न मन नलागेको उनी बताउँछिन ।

सामाजिक संजाल टिकटक आए पछि उनलाई सबैले चिन्न थालेको उनको भनाई छ । टिकटकमा उनी सगै कैलाली कै सुनिल बिस्ट पनि टिकटकमा देखिने गर्छन । उनिहरुको जोडि टिकटकमा धेरै भाइरल हुने गरेको छ । त्यही कारण पनि धेरैले उनिहरु प्रेम जोडि हुन भन्ने टिप्पणी पनि गरेका छन । तर त्य बारेमा दुबै जनाले आफुहरु टिकटकबाट चिनिएको मिल्ने असल साथी मात्र भएको बताए । प्रेमी हुनको लागि उ सगँ बिहेको इच्छा पनि भएको हुनु पर्ने भएकोले आफ्नो पहिलो वैवाहिक सम्बन्ध बिग्रेकोले अगिले वैवाहिक जिवन आफुलाई मन नलागेको भन्दै सानुमायाले आफ्नुहरु साथी मात्र भएको बताईन ।

आफुहरुको भेट पनि टिकटक बाटै भएको र अहिले पनि आफूहरु त्यही अनुरुप साथी मात्र भएको उनिहरुको भनाई छ । टिकापुर कै एक होटलमा गएको बेला सानुमाया र सुनिलको टिकटक बनाउने क्रममा भेट भएको उनिहरु बताउँछन । अघिदेखि नै भाइरल भएकी सानुमायासगँ उक्त होटलमा थुप्रैले टिकटक बनाएको देखेर आफू पनि बनाउन गएको सुनिल बताउँछन । मोटि भएकैले सानुमायाको टिकटक इडिट गरेर कसैले हेलिकप्टर त कसैले डोजर लगाएतले उचालेको भिडियो बनाएका थिए ।

त्यसै क्रममा सुनिलले भने आफू साच्चिकै उचालेर बनाउने भने पछि पहिले उचाल्न सक्छ कि सक्दैन भनेर बिना भिडियो उचाल्न लगाउँदा सुनिलले उचाले पछि भिडियो बनाएको सानुमाया बताउँछिन । `चुराके लैजा, उठाके लैजा´ भन्ने हिन्दी गीतमा सुनिलले सानुमायालाई उठाएको उक्त भिडियो लगभग 1 करोड जतिले हेरेका छ्न । उक्त भिडियो भाइरल भए पछि भने आफुहरु सगै भिडियो बनाएर एक असल साथी भएको उनिहरुको भनाई छ । मोटि भएकै कारण श्रीनानले छोडे पनि अहिले मोटि भएर नै सबैले चिन्दा खुशी लागेको सानुमाया बताउँछिन । (भिडियो हेर्नुस)

१३० किलो भए कै कारण मोटि भनेर श्रीमानले छोडेकी सानुमाया यिनै को केटा साथीसँग भाइरल ?(भिडियो हेर्नुस)

टिकटकभरी भाइरल भएकी १३० किलो तौलकी सानुमाया सुनिलको भाइरल जोडी(भिडियो हेर्नुहोस्)

Last Updated on: October 26th, 2021 at 3:39 pm
५३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया