सोमबार १८ मंसिर २०८०

अफगानिस्तानमा मा’नव सं’क’ट चरम उत्कर्षमा पुगेकै बेला भो’क मे’ट्न’का लागि एक परिवारले आफना सन्तान पाँच सय अमेरिकी डलरमा बे ‘चे’ को खु’ला’सा भए’को छ ।

ता’ली’वान’ले स’त्ता स’म्हाले’पछी खाद्य सं’क’ट र आ’र्थिक अ’भा”व झे’लि’र’हे’का परिवार’ले ध’मा’धम स’न्ता’न बे’चे’को ख’ब’रले बिश्व ज’गत’को ध्या’ना’कर्षण भएको छ ।

संयुक्त राष्ट्रसंघले अफगानिस्तान’मा मानविय सं’क’ट’ले च’र’म सी’मा ना’घेको भन्दै धनी राष्ट्रहरुलाई आर्थिक सहयोग गर्न बारम्बार अ’पी’ल गरिरंहँदा त्यहाँका सर्वसाधारणले भो’क मे’ट्न र ऋ’ण चु’क्ता गर्नकै लागि शि’शुहरु बे’ च्न बा’ध्य भए’का हुन् ।

अफगानिस्ता”नमा बिगतदेखि सहयोग गर्दै आएको अन्तराष्ट्रिय कोषहरु’ले स’हायता रोक्का गरेपछी मा’नव सं’क’ट चु’लिए’को हो । संयुक्त राष्ट्रसंघले अ’फगनिस्तान’मा त’त्का’ल आ’र्थि’क स’हा’य’ता नरहे’को खण्डमा लाखौ’को ज्या’ न जा’ने चे’ता’व’नी स’मेत दिएको छ । सांकेतिक तस्वीर

यो पनि पढ्नुहोस् , जापानी राजकुमारी माकोले मंगलबार आफ्ना प्रेमी केइ कुमुरोसँग विवाह गरेकी छिन् । विवाहलगत्तै उनको जापानको राजकीय पदवी पनि गुमेको छ ।

राजपरिवारको सहमतिपछि राजपरिवार बाहिरका व्यक्ति कोमुरोसँग माकोको विवाह सामान्य तरिकाले भएको हो । जापानको राजपरिबारको सदस्यले सर्वसाधरणसँग विवाह गरेमा स्वतः राजकीय हैसियत समाप्त हुन्छ । महिलाले आफ्नो राजकीय उपाधि त्याग्नुपर्छ भने पुरुषलाई यो बाध्यता छैन् ।

माकोले कुमुरोसँगको विवाहका लागि राजकीय पदवी त्याग्ने बताउँदै आएकी थिइन् । माको पूर्वराजा अकिहितोकी नातिनी तथा राजकुमार फुमिहितोकी जेठो छोरी हुन् । विद्यावारिधि गरिरहेकी उनी अनुसन्धानकर्ताको रूपमा काम गर्दैछिन् । माको र कुमुरो लामो समयदेखि पे्रम सम्बन्धमा थिए ।

उनीहरुको सन् २०१२ मा विश्वविद्यालयमा भेट भएको थियो । ३० वर्षीय कुमुरोले अमेरिकामा अधिवक्ताको रुपमा काम गर्छन् । विवाहपछि माको पनि अमेरिका नै बस्नेछिन् । यो जोडीको सन् २०१७ मा इन्गेजमेन्ट भएको थियो । सन् २०१८ मा विवाह गर्ने योजना रहे पनि माकोको हुनेवाला सासुको वित्तिय लफडाका कारण स्थगित भएको थियो ।


Last Updated on: October 26th, 2021 at 4:50 pm
३६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया