सोमबार १८ मंसिर २०८०

विवाहको जोस न सकिदै,श्रीमानले केटी लिएर फ रार भए,विवाहको २ महिना नबित्दै छो ड्नुको कारण यस्तो छ (भिडियो हेर्नुस्)

सुनसरी धरानमा बस्ने कविता प्याकुरेलको विवाह २ वर्ष अगाडि भएको थियोे ।शिशिर तिम्सिना नाम गरेका व्यक्तिसंग विवाह भएको २ महिना पनि नबित्दै कविता एक्ली भएकी छिन् ।उनलाई छो डेर अहिले शिशिर अर्कै केटी लिएर फ रार भएका छन् ।

कविता र शिशिरको मागी विवाह भएको थियो ।घरपरिवार सबैको सहमतिमा दुवै परिवार राजी भएर विवाह गरिएको थियो ।कवितालाई विवाहपछि पनि पढाउने र दुवैजनाले मिलेर गरिखाने भनेर विवाह गरिएको थियो ।

कामको सिलसिलामा शिशिर धरान मै बस्थे भने कविता विराटचोक बस्दै थिइन् ।भर्खरै विवाह भएपनि शिशिर तेति खुशी देखिदैन थिए ।कविता धरान आउँदापनि घरमै बस्नु भन्दै उनलाई फर्काउने गर्दथे ।

तर शिशिरले बिस्तारै कवितालाई वास्ता गर्नै छो डे र एकजना केटि लिएर उनी फ रार भएका छन् ।शिशिरको अहिले कतै अ त्तोपत्तो छैन ।यसरी विवाह गरेको २ महिना नबित्दै श्रीमानले छो डेर हिडेपछी कविताको अहिले बि चल्ली भएको छ ।

भिडियो हेर्नुस् :-


Last Updated on: October 27th, 2021 at 9:48 am
२०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया