सोमबार १८ मंसिर २०८०

अन्तत प्रहरिले तीन वर्षिय बालकलाई मा रेर फाल्ने ह त्यारालाई दौडाई दौडाई समात्न सफल भएको छ । उनिहरु भाग्दै गरेको अवस्थामा प क्राउ परेका हुन ।अब थप अनुसन्धानका कार्यक्रमलाई अगाडि बढाईने प्रहरिले जानकारी दिएका छन । कानुनको आखामा अप राधि लुक्न सक्तैन भन्ने उदाहरण नेपाल प्रहरीले दिएको छ ।

कैलालीको टीकापुरमा मृ त फेला परेका साढे तीन वर्षीय बालक विवेक विष्टको ज्या’न लि’एको आरोपमा दुई किशोरी पक्राउ परेका छन् । बालकको घ टना आ रोपमा कैलाली प्रहरीले बालककै दिदी नाता पर्ने १५ वर्षीया किशोरी र किशोरीकी १४ वर्षीय साथीलाई प्रहरीले पक्राउ गरेको हो ।

कैलालीका प्रहरी प्रमुख एसपी विश्व अघिकारीले हालसम्मको अनुसन्धानले घ टनामा मृ तक नाबालकको दिदी नातापर्ने १५ वर्षकी किशोरीका सकुन्तला (नाम परिवर्तन) को संलग्नता रहेको देखाएको जानकारी दिए। उनी हाल प्रहरीको नियन्त्रणमा छिन्। प्रहरीले अर्की एक १४ वर्षकी बालिका (सकुन्तलाको साथी) लाई समेत नियन्त्रणमा लिएको छ। एसपी अधिकारीका अनुसार सकुन्तलाको साथीको भने घ टनामा प्रत्यक्ष संलग्नता रहेको देखिँदैन।

घटना यस्तो थियो

२१ असार बिहान ११ बजे कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नम्बर ८ स्थित मनुवा रोड बस्ने दिलिप विष्टका साढे तीन वर्षका छोरा विवेक दिदी नाता पर्ने १५ वर्षीया किशोरीसंग जामुन खान गए। उनले विवेकलाई घरभन्दा केही पर रहेको जामुनको बोटबाट जामुन टिपेर खुवाईन्। त्यसपछि उनीहरु कुलातर्फ हिँडे। कुलाको किनार नपुग्दै बाटोको छेउमा बालबालिकालाई खेल्नका लागि फलामको पिङ बनाईएको छ। उनले विवेकलाई त्यहाँ पिङ खेलाइन्। उनीहरु पिङ खेलिसकेपछि फेरि कुलाको किनारतर्फ हिँडे।

पिङ भएको ठाउँबाट कुलाको किनारतर्फ जाने छोटो बाटो भएकोमा उनीहरुले लामो बाटो प्रयोग गरेका छन्। अनुसन्धानका क्रममा सकुन्तलाले लामो बाटो प्रयोग गर्नुको कारण छोटो बाटोमा विवेक जान नमानेको बताएकी छन्। ‘त्यो बाटोमा झाडी धेरै छ’, घ ट नास्थलमा अनुसन्धानका लागि पुर्‍याईएकी उनले एसपी अधिकारीसँग भनिन्,‘बाबु जान मानेन।’

उनले कुलोको किनारमा पुगेपछि विवेकलाई तेर्सो परेको सिसमको रुखमा राखिन्। त्यही क्रममा उनले विवेकको खुट्टाबाट चाँदीको बाला निकालिन्। उनले चाँदीको बाला निकाले पछि विवेकलाई किनारमा उभिन लगाइन् र कुलोमा ध’केलिन्। विवेकलाई कुलोमा धकेले पछि उनी घर फर्किइन्। उनले विवेकको खुट्टाबाट निकालेको चाँदीको बाला हाल प्रहरीको नियन्त्रणमा रहेकी साथीलाई राख्न दिइन्। उनी त्यसपछि आफ्नो घर गएर लुगा फेरिन्।

युवती मात्रै घर फर्किएपछि विवकेका बुवाले खोज तलासका लागि इलाका प्रहरी कार्यालय टीकापुरमा निवेदन दिए। घर फर्केकी किशोरीले रुखमा जामुन नभएको र भाइलाई घरतर्फ पठाएको तर जिद्धी गरेर आफन्तको घरमा जान्छु भनेको परिवारलाई जानकारी गराएकी थिइन्। ति किशोरीले आफू भने साथीको घरमा गएको बताएकी थिइन ।

 

 


Last Updated on: October 27th, 2021 at 1:03 pm
४२० पटक हेरिएको

तपाईको प्रतिक्रिया