सोमबार १८ मंसिर २०८०

बलिउड अभिनेता सोनु सूदले एक नेपाली युवालाई उपचारमा सघाउने भएका छन् । अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)मा उपचार गराउनका लागि खर्च नभएर सोनुसँग सहयोग मागेका ती युवालाई सोनुले सहयोग गर्ने बचन दिएका छन् ।

टाइम्स अफ इण्डियाका अनुसार नेपाली युवा मधु पौडेल विगत १० वर्षदेखि एंकिलोजिङ स्पोन्डिलाइटिसबाट पीडित छन् । एम्सका डाक्टरहरुले उनलाई शल्यक्रिया गर्नुपर्ने बताएका छन् ।

तर, मधुसँग शल्यक्रिया गर्नको लागि खर्च नभएपछि उनले सोनुसँग सहयोग मागेका थिए । सोनुले पनि हार्दिकतापूर्वक जवाफ दिँदै भनेका छन् ‘पाहुला भगवानजस्तै हुन्छन् ।

तपाइँ कुनै लठ्ठीको सहाराबिना भारतबाट नेपालसम्म दौडिँदै जान सक्नुहुनेछ ।’यो पनि :ॐ मात्र उच्चारण गर्नु भयो भने पुरा ब्रमाण्ड्को देबि देबताको शक्ति हुन्छ। त्यसैले देखेको 30 सेकेण्ड भित्रमा शेयर गर्नुहोस ।

७ दिन भित्रमा तपाइले नसोचेको काम बन्नेछ बिल्कुलै बेवस्ता नगर्नुहोला !!!अन्यथा अनिस्ट हुनेछ बरिस्ठ 3 जाना पन्डित ले गेरेन्टी दिनु भयो ॐॐ साथै लाइक गर्नु नभुल्नु होला!

काठमाडौं । चर्चित पत्रकार ऋषि धमला मंगलबार दिउसो हस्याङफस्याङ गर्दै सर्वोच्च अदालतको एउटा वैठक हलभित्र पसे । त्यहाँ भइरहेको थियो, नेपाल बार एसोसिएसनको बैठक ।

प्रधानन्यायाधीस चोलेन्द्र शम्शेरको राजीनामा मागका विषयमा सल्लाहकारहरुसँग बारका पदाधिकारीहरु गोप्य छलफल गरिरहेका थिए ।

क्यामरासहित धमला स्वास्वा स्वाँस्वाँ फ्वाँ गर्दै हलभित्र पसेर लाइभ गर्न थालिहाले । छलफलमा व्यस्त अधिवक्ताहरुमाझ एकछिन सन्नाटा छायो ।

धमला भन्न थाले, ‘यहाँ बारको वैठक चलिरहेको छ, र हामी प्रत्यक्ष प्रशारणमा छौं । किनभने देशको ध्यान अहिले बारतिर छ ।’

कार्यक्रमका सहभागीहरु ट्वाँ परेर उनलाई हेरिरहेका थिए । धमला मञ्चमा बसेका बयोवृद्ध वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीतर्फ लम्किए ।

‘देशका भिष्मपितामह’ भन्दै माइक तेस्र्याएर उनले भण्डारीलाई प्रश्न गरे, ‘वरिष्ठ अधिवक्ताज्यू तपाईंलाई के लाग्छ रु’
भण्डारी जवाफ दिन थाले, ‘हामीले कम्मर कस्नुपर्छ‘’

तर भण्डारीले बोल्दाबोल्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले हस्तक्षेप गरे । उनले धमलाको माइक नै समातेर उनलाई त्यहाँबाट निस्कन आदेश दिए ।

धमलाले कुनै प्रतिवाद गर्न सकेनन् । उनी ‘हामी प्रत्यक्ष प्रशारणमा छौं’ भन्दै बाहिर निस्किए ।

ढोका बाहेर पनि उनले एकाध अधिवक्तालाई तानेर ‘बाइट’ लिन खोजे । तर, त्यसमा पनि सफल भएनन् ।

 


Last Updated on: October 27th, 2021 at 1:54 pm
२१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया