सोमबार १८ मंसिर २०८०

ड्युटीमा रहेका प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको ह, x त्या गरेको पुष्टि गर्दै जिल्ला अदालत कैलालीले नौ जनालाई ज, न्म, कै, द को फैसला सुनाएको छ ।

१ कात्तिक २०७७ मा धनगढी उप–महानगरपालिका–११ जुगेडास्थित अस्थाइ प्रहरी पोष्टमा कार्यरत प्रहरी निरीक्षक बिक र जवान साउदको मोहनाघाटमा ह, x त्या भएको थियो । ह, x त्या आ, रो, प मा प्रहरीले ४ कात्तिकमा सात जना र त्यसपछि थप तीन जना गरी १० जनालाई प, क्रा, उ गरेको थियो ।

प, क्रा, उ परेकामध्ये केराउ व्यापारी तथा घटनाका मुख्य डिजाइनर भनिएका राजीव गुप्ता यसअघि धरौटीमा छुटेका थिए । उनले भने मंगलबार सफाइ पाएका छन् । प, क्रा, उ परेर पुर्पक्षका लागि थुनामा रहेका अन्य नौ जनालाई अदालतले दोषी ठहर गर्दै ज, न्म, कै, द को फैसला सुनाएको हो । मंगलबारको पेशीमा जिल्ला न्यायाधीश जयानन्द पनेरुको इजलासले नौ जनालाई ज, न्म, कै, दको फैसला सुनाएको हो ।

ज, न्म, कै, द सजाय पाउनेमा धनगढी उपमहानगरपालिका–१० का २३ वर्षीय पर्कु भनिने रोहित राना, अर्का रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, २२ बर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना, धनगढी–११ का २५ वर्षीय गोपाल भनिने रामगोपाल राना रहेका छन् ।
१ कात्तिक ०७७ मा भारतबाट अवैध रुपमा केराउ नेपालतर्फ ल्याउने क्रममा नेपाल–भारत सीमाक्षेत्र मोहनाघाटमा प्रहरीले रोक्न खोजेपछि ह, x त्या गरिएको प, क्रा, उ परेका नौ जनाले स्वीकार गरिसकेका थिए ।

अदालतको फैसलाले प्रहरीको मनोबल बढेको छ : डिएस्पी
जिल्ला अदालत कैलालीले प्रहरी ह, x त्यामा संलग्न आ, रो, प, मा प, क्रा, उ परेका नौ जनालाई ज, न्म, कै, द को फैसला सुनाएकोमा प्रहरीले स्वागत गरेको छ । ‘अदालतको निर्णयपछि ड्युटीमा रहेका प्रहरीलाई हा, त, पा, त गर्दा कानुनले छाड्दैन भन्ने सन्देश गएको छ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएस्पी प्रतिक विष्टले भने, ‘यसले प्रहरीको मनोबल बढेको छ ।’ उनले अदालतको फैसलापछि प्रहरीलाई काम गर्न सजिलो हुने बताए ।


Last Updated on: October 27th, 2021 at 2:42 pm
१४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया