सोमबार १८ मंसिर २०८०

विराटनगरको मुख्य चोकमा हिजो एकजना वृद्धको ला स भेटिएको छ ।चर्को घाममा पैदल यात्रीहरु हिडिरहेको एक कुनामा उनको श व फेला परेको हो ।अन्दाजी दिनको १ बजे रोडकै छेउमा उनको श व भेटिएको हो ।

भेटिएको श वको अहिलेसम्म पहिचान खुल्न सकेको छैन ।ला सको प्रवृत्ति हेर्दा मृ तकको पछाडिको भागमा घा उ र पट्टि बाँधेको थियो ।वरिपरिका मान्छेले उनलाई केहि समय अगाडिसम्म हिडिरहेको देखेका थिए ।

मृ तक वृद्ध मानिसले ठेला चलाएर जिविका गर्दै आएको कुरा हामीले पाएका छौं ।उनको श व निकै बे वारिसे रुपमा अ लपत्र परिरहेको छ र पहिचान नखुल्दा निकै गा ह्रो परिरहेको छ ।गरिब भएपछि यसरी बाटोमै मृ त्यु हुँदा यत्तिकै लडिरहनु जस्तो पि डा अरु के हुन्छ र ।

भिडियो हेर्नुस् :-


Last Updated on: October 27th, 2021 at 3:03 pm
४३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया