
सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नम्बर ७ घर भएका हेम थापा जो अमेरिका बसोबास गर्दै आइरहेका थिए उनि आज अठार बर्षपछी घर फर्केका छ्न । उनी एक समाजसेवी पनि रहेका छ्न जसले बिदेशमै रहेर पनि नेपालमा रहेका धेरै दि’न’दु’खि’हरुको सहयोग पनि गर्दै आएका छ्न । उनी १८ बर्षपछि आज आफ्नि श्रीमतीसहित बुढी भएकी आमालाइ भेट्न आएका छ्न ।
धेरै भन्दा धेरै मनकारीहरु मध्यका एक हेम थापा पनि रहेका छ्न जसले आफू भन्दा क’म’जो’रहरुको मद्दत गर्न कहिले पछि हटेनन । गाउँ आउनुपुर्ब उनको अबिर लगाएर भब्य स्वागत पनि गरिएको छ । मिडियाकर्मी किशोर श्रेष्ठले पनि उनलाइ र उनकी श्रीमतीलाई भब्य स्वागत गरेका छ्न । हेम थापा घरका कान्छा छोरा रहेछ्न, कान्छा छोरा बुहारी आउदा घरका अन्य परिवारजनमा पनि खुसीयाली छाएको छ ।
बुहारीचाहिले त आखाभरी आ’सु बनाइन सायद खुशीका आशु होलान, उनलाइ देख्दा यस्तो लाग्थ्यो उनलाइ बिश्वास नै थिएन कि यसरी परिवारसग भेट हुनेछ । १८ बर्षपछि आफ्नाहरुसग भेट हुदा यत्तिको भाबुक हुनु आश्चर्यजनक कुरो भने पक्कै हैन । बुढी भएकि सासुआमाका अगाडि रु’इ’न उनि, छोरा भने डाडा माथिको जुनघाम भएको आमाजसको अ’स्ता’उने कुनै नि’धो छैन उनिसग भेट्न पाउँदा निकै नै खुसी देखिन्थे ।
क’ठै आमाको अबस्था भने ना’जु’क नै भैसकेको रहेछ बुढेसकाल त्यसमाथी रो’ग । आमा त बे’सु’रकि भैसकेकी रहिछिन, त्यति मज्जले चिनिनन आफ्नै छोराबुहारिलाइ पनि । आखा पनि एकदमै क’म’जो’र भैसकेका रहेछ्न आमाका, अलिअलि मात्र देख्दिरहिछिन उनी आँखा । आमाको अबस्था देखेर थाम्न सकेनन हेमले आखाका आँ’सु । स्वस्थ आमालाइ यसरी १८ बर्षपछि यो अबस्थामा देख्दा एउटा छोराको मनमा पी’डा त पर्ने नै भयो ।
आमा अहिले माइलो छोरोसग बस्दै आएकी रहिछिन । हेमका अनुसार उनले आमालाइ तेह्रथुममा नै छाडेर अमेरिका गएका रहेछन । ४ बर्षअघि बाबू खस्दासमेत आएका रहेनछन उनी । बिदेशको ठाउ, छोराछोरीको पढाइ, बिजनेसले गर्दा आउन नपाएको उनले बताए । उनि द’ण्ड’पि’डि’त भएको र कागजात बनाउन पनि समय लागेको पनि उनले बताए । उहादेखी आमालाइ नै भेट्न भनी आएका रहेछन उनिहरु ।
क’ठै आमा भने एकछिन चिन्ने त एकछिन चिन्दी रहिनछिन मान्छे । मज्जले बोल्न सक्ने अबस्थामा पनि थिइनन आमा । छोराबुहारिसग पनि पातला कुराहरुमात्र भए । सबैतिर दु’ख्छ हिड्न हुदैन भन्छिन क’ठै बरा आमा । आमाको अबस्था एकदमै द’य’नी’य देखिन्छ ।
हेम थापा आफ्ना सबै आफन्तजनहरुसग पनि भेटबार्ता गरे । उनि रबि लामिछानेसग पनि बि’बा’दमा मुछिएका रहेछ्न र पछिल्लो समय उनको न’का’रा’त्मक टिकाटिप्पणी भेरहेको कुरा पनि मिडियाकर्मिले बताए । उनले यस बिषयमा यस्तो प्रतिक्रिया दिए ” आफू सत्यको बाटोमा हिड्ने हो जोसुकैले आ’लो’च’ना गरेपनि मलाइ फरक पर्दैन ।” रबि लामिछानेको कार्यक्रममार्फत नै ८ लाख सहयोग गरेका रहेछ्न उनले तर उनले रबि लामिछानेसगको बि’बा’दको विषयमा भने बोल्न चाहेनन ।बाकी हेर्नुस तलको भिडियोमा: