सोमबार १८ मंसिर २०८०

सिरहाको धनगढीमाई नगरपालिका–५ जयपुरमा माटोको ढिस्कोमा पु, रि, ए, र एक बालिकाको मृ, x त्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

घर लिपपोत गर्नका लागि माटो लिन गएकी प्रकाश कामैतको ११ वर्षीय छोरी करिष्माकुमारी कामैतको खसेको ढिस्कोले पु, रि, ए, र मृ, x त्यु भएको हो ।

उनकी आमासहित पाँच जना भने घाइते भएका प्रहरीले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्था भने गम्भीर रहेको छ ।

काठमाडौं । नेपाली राष्ट्रिय फटबल टीमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा)सँग तीन वर्षको सम्झौता गरेका छन् ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, कतार फुटबल संघका पदाधिकारी र अल्मुताइरीबीच भएको छलफलपछि उनी थप तीन वर्ष नेपाल बस्न तयार भएका हुन् । बुधबार सामाजिक सञ्जालमार्फत उनले आफूले एन्फासँग तीन वर्षको सम्झौता गरेको जानकारी गराएका हुन् ।

उनले छिट्टै नै आफ्नो दुई वर्षको लक्ष्य र योजनाको बारेमा जानकारी दिने बताएका छन् । नेपाली फुटबललाई राम्रो बनाउनका लागि आफू लाग्ने बताउँदै त्यसका लागि केही समय दिन आग्रह गरेका छन् ।

उनले नेपाली फुटबल फ्यानहरूलाई आफूप्रति देखाएको सद्भाव र मायाको लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सधैं मुटुमा राख्न आग्रह गरेका छन् । उनले नेपाली टीमलार्ई सधैं सहयोग, सद्भाव र माया गर्न आग्रह गर्दै सबैलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्


Last Updated on: October 27th, 2021 at 4:31 pm
७१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया