सोमबार १३ मंसिर २०७८

भैंसी गोठमा आमाको मृ’ x त्यु,छोरी भन्छिन्,बाबाको कारण आफ्नो आमा म’रिन्(भिडियो हेर्नुहोस्)

एक बि’रा’मी आमा जसका दुई छोराछोरी थिए उनको भैसीगोठमा एकदमै बि’जो’ग अबस्थामा मृ’ x त्यु भएको छ । उनको मृ, x त्युुसगै उनका दुई सन्तानहरु एक छोरा र एक छोरीको भने बि’च’ल्ली भएको छ । कलिलो उमेरमा यी साना नानिहरुको भबिष्य अ’न्यो’लमा भएको छ ।

भैसिगोठमा जीवन र मृ’ x त्युुसग ल’ड्”दै गर्दा उनले प’रा’न त्यागेकी छिन । उनकि छोरी भने सानै भएपनि निकै नै बुझकी अनि बुद्दिमानी रहिछिन र छोरा भने अझै साना बालक नै रहेछ्न । बिहान उठेर गोठको काम गर्दा अझै आमाको झझल्को आउने कुरा उनले भावुक हुदै बताइन ।

बाबुचाहिले भने उनकी आमालाइ कुनै दिन राम्रो वचन र व्यबहार नगरेको कुरा पनि उनले बताइन । सुरुसुरुमा त नाटक पारेको आ’ रो’ प लगाएर उल्टै गा, ली गर्ने गरेको र बि’रा’मी हुदा पनि कहिले नहेरेको कुरा उनले बताइन । डाक्टरले ५ प्रतिशतमात्र धड्कन रहेको बताएको रहेछ तर उनकि आमा निकै नै टाठो देखिन्थिन ।

अलिक समयमै उपचार भएको भए आमा आज हामीमाझ हुनेथिइन भन्दै खु’ब गु’ना’सो गरिन उनले, अलिअलि हिड्न सकिरहेको अबस्थामा नै उपचार भएको भए आज आमा उनकै साथमा हुनेकुरामा उनी बिश्वस्त देखिन्छिन । क’ठै ब’रा मिडियाको पनि सहयोग भएन त्यो समयमा भन्दै चि’न्ता व्यक्त गरिन उनले ।

उनकी आमाले दोस्रो बिबाह गरेकी रैछिन र उनका आफ्नै बाबू भने नरहेको कुरा उनले बताइन । भाइको चाहिँ माया गर्ने बाबुले उनलाइ भने खान लाउन लगायत अन्य गतिविधिहरुमा सहायता नदिएको भन्दै उनले गु’ना’सो पनि गरिन उ’ल्टो र’क्सी खाएर थप त’ना’ब दिने गरेको कुरा पनि उनले बताइन । मिडियाकर्मि बाबुराम पाण्डे भने उनिहरुको लागि लत्ताकपडासहित आएका रहेछ्न ।
बाकी हेर्नुस तलको भिडियोमा


Last Updated on: October 28th, 2021 at 9:27 am
१०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया