
वैदेशिक रोजगारीका लागि अहिले लाखौ नेपाली युवा युवतिहरु देश बाहिर छन । तर कतिपय वैदेशिक रोजगारीका लागि जाने क्र’ममा त कतिपय बिदेश पुगि सकेर पनि ठ’गिने गरेको समाचार हामिले सुन्दै आएका पनि छौ । यसै बिचमा अहिले एकजना फरार एजेन्ट प’क्राउ परेका छन । वैदेशिक रोजगारिका लागि निकै युवा युवतिको रोजाइमा पर्ने देश माल्टा पठाउने भन्दै लाखौँ रुपैया ठ’गी गरि फा’रार रहेका ती एजेन्ट प’क्राउ परेका हुन । राम्रै सेवा सुबिधा र तलब पाउने भएकोले वैदेशिक रोज’गारीमा जान चाहानेहरु मा’ल्टाका लागि मोटो रकम दिन तयार हुन्छ्न । तर उनिहरु ठगिने गरेका छन ।
काठमाडौको बानेश्वरमा रहेक चेयरप कन्सल्टेन्सीका सं’चालक पनि रहेका किशोर श्रेष्ठले माल्टा लगिदिन्छु भन्दै करिब २२ महिना अघि पर्वतका गोपि प्रसाद सुबेदीबाट तीन लाख पच्चीस हजार रुपैया लिएका थिए । तर पैसा लिए पछि उनी सम्पर्क बिहिन भएका थिए । त्यसरी फरार भएका किसोरलाई अहिले मिसन नेपाल नामक सं’स्थाले फेला पारेको हो । गोपि सुबेदिले आफू ठगिएको भन्दै मिडिया तथा वैदेशिक रोजगार बिभागमा जानकारी गराएका थिए ।
दस लाख रुपैयाँ माल्टा जान खर्च लाग्ने र एक लाख रुपैयाँ भन्दा धेरै कमाई हुने भन्दै किशोर र गोपि बिच सहम’ति भएको थियो । होटलम मा वेटरका लागि आफुलाइ माल्टा पठाउने उनिहरुको सहमती भएको गोपिले बताए । तर किशोर भने आफू कतै फरार नभएको र गोपिलाई आफुहरु समक्ष ल्याउने ब्या’क्तिसगँ आफू निरन्तर सम्प’र्कमा नै रहेको बताएका छन । कोरोनाका कारण बिगत डेढ वर्ष भन्दा धेरै समय वैदे’शिक सम्बन्धि कुनै काम नभएकोले उनिहरुलाई पठाउन नपाएको कोशोर बताउँछन ।
आफुले सम्पुर्ण कागजपत्र माल्टा पठाईस’केको हुनाले अब यहि महिनाको अन्त्य तिर जाने नजाने टुङ्गो लाग्ने भएकोले यहि जान नपाए पैसा फिर्ता गर्ने आफुले उनिहरुलाई बताएको पनि कि’शोरको भनाई छ । तर गोपिले भने तीन लाख पच्चीस हजार रुपैया र पास’पोर्ट लिएर दुई वर्षसम्म सम्पर्क बिहिन भएकाले अब आफू उस्ले पठाएको कुनै ठाउँ नजाने भन्दै आफ्नो पास’पोर्ट सहित सम्पुर्ण आफुले दिएको पैसाको सावा ब्याज रकम फिर्ता पाउनु पर्ने अडान राखेका छन ।
बढिमा ६ महिना भित्रमा काम हुने भने पछि आफू ६ महिना भन्दा १ दिन पनि नकुर्ने भन्दा किसोरले यदि ६ महिनामा काम नभए आफू सम्पुर्ण रकम फिर्ता गर्ने बताएको गोपि’को भनाई छ । तर कोरोनाका कारण काम हुन नसकेको कि’शोरको भनाई छ । तर आफुले कोरोनाले बन्द हुनुभन्दा करिब ४ महिना अघि आफुले पासपोर्ट र पैसा बुझाएको उनको भनाई छ । तर अहिले कोरोना हटिसके पछि पनि काम नगरेको र सम्पर्क नै गर्न छोडेकोले आफुले उनलाई खोजी गरि मिडियामा आउनु परेको उनको भनाई छ । पुरा जानकारीको लागी भिडियो सहित हे’र्नुहोस्।