सोमबार १८ मंसिर २०८०

टिकटक बिना अहिले मानिसहरु सायद नहेरी नसुनी बस्न पनि सक्दैनन जसतो लाग्छ ।

हो यस्को क्रेजमा नेपाल पनि कहा पछि छ र नेपालमा पनि यसका लाखौ प्रशंसकहरु छन, लाखौले चलाउने गर्छन र लाखौ लाखौ हेराई हुन्छ एकदिनमा । आज हामी त्यस्तै एउटा चर्चित नेपाली टिकटकरको बारेमा कुरा गर्दैछौ ।

आज हामि त्यस्तै चर्चित एक जना टिकटकरको बारेमा कुरा गर्दै छौ | करिब १ लाख ५० हजार फलोवर भएकी यी हुन् बाग्लुंगकी दिप थापा मगर जो चर्चित लोक गायिका ऋतु थापा मगरकी बहिनि पनि हुन् | हिरोइन र मोडल बन्ने सपना बोकेर अहिले काठमाडौँ आएकी दिपा हास्न र अभिनय गर्नमा खप्पिस छिन |

आजको उनको यो पहिलो अन्तरबार्तामा पनि हसाएरै मारेकी छिन सबैलाई |

जति प्रश्न सोध्यो उति हासो पाराले जवाफ दिदा १ सेकेण्ड पनि हासो रोकिएको छैन |

नेपाली पत्रकारीता क्षेत्रमा सबैभन्दा लोकप्रिय र कमेडि पत्रकारका रुपमा स्थापित ऋषि धमला जस्तोसुकै परिस्थीतिमा पनि आफ्नो कर्म गर्न पछि हट्दैनन् । केहि समयअघि माओवादि केन्द्रको कार्यक्रममा प्रवक्ता नारायणकाजि श्रेष्ठले मन्तव्य दिईरहदा धमलाले कार्यक्रमस्थलमा दर्शकहरुको ध्यान आफूतिर तान्दै अन्तर्वार्ता लिन थालेपछि मञ्चबाटै श्रेष्ठले धमलालाई हकारेका थिए । अहिले फेरि पनि धमलाले त्यस्तै व्यवहार देखाएका छन् ।

मंगलबार नेपाल बार एशोशिएसनको बैठक चलिरहदा एक्कासी भित्र छिरेर कराउन थालेपछि उनलाई घोक्रेठ्याक लगाएर बाहिर निकालिएको छ । ढोका लगाएर कार्यक्रम भइरहेको स्थलमा धमला जर्बजस्ती कोठा भित्र छिरेका थिए । उनी कोठामा प्रवेश गरेपछि बैठकमा रहेका सबैजना अक्कनबक्क भएका थिए । एक्कासी धमलाले चिच्याउदँै कोठामा पुगेपछि बैठकमा उपस्थित रहेका एशोशिएसनको सदस्यले उनलाई घोक्रेठ्याक लगाएका हुन् । (समाचार भिडियोको अन्त्यमा छ)

धमलालाई लाज किन बाबाः नेपाली राजनिति जबजब चलायमान र चर्चाको शिखरमा पुग्छ तब धमलाले अन्तर्वार्ताकै माध्यमबाट उक्त विषयमा सनसनिपुर्ण खुलासा सार्वजनिक गर्छन् । तत्कालिन नेपाल कम्युनिष्ट पार्टीको फुटको समयमा होस् वा गजेन्द्र हमालको राजिनामाको समयमा, अरु पत्रकार भन्दा धमलालाई नै अन्तर्वार्ता दिन रुचाउँछन् नेताहरु । धमला सर्वाधिक लोकप्रिय पत्रकार हुन् योमानेमा कि उनको दर्शकहरु गैरराजनितिक र राजनितिप्रति आस्था राख्ने दुवै छन् । त्यसैले पनि होला धमला, लाजै नमानि अन्तर्वार्ता गरिरहन्छन् । उनी कहिले नायिकाहरुको व्यक्तिगत कुराहरुको बारेमा त कहिले नेताहरुलाई फेद र टुप्पोको प्रश्न गर्दै चिढाउँन माहिर छन् । (भिडियो हेर्न नछुटाउनुहोला है त, समाचारको अन्तिममा छ )

गाली खाईरहने पत्रकार धमलाः पत्रकार धमलाले अब कुनै पनि नेताबाट गाली खान बाँकी छैन । उनलाई वामदेव गौतम देखि पुष्पकमल दाहाल ‘प्रचण्ड’ सम्मले लाईभ कार्यक्रममै गाली गरेका छन् । यतिमात्र नभएर पढाईको कुरा गर्दा एक अन्तर्वार्तामा धमला र साक्षत्कारमा समावेश अतिथि बिच घम्साघम्सिनै भएको थियो । धमलालाई कहिले ज्योतिषिले नै लछारपछार पार्छन् त कहिले सार्वजनिक कार्यक्रमबाटै नेताले , ‘धमला जि, ओ धमला जि’ भन्दै सातो लिन्छन् । तर पनि धमलाले चेत्दैनन् । उनी निरन्तर यहि व्यवहार देखाइरहन्छन् । जे होस्, धमलाले दर्शकलाई राम्रै मनोरञ्जन दिइरहेका छन् ।

आफ्नो कर्ममा दत्तचित भएर लागेका ऋषिः धमला आफ्नो कर्ममा यति दत्तचित भएर लाग्छन् कि उनको प्रशंसा नगर्ने कोहि पनि हुदैँन । तत्कालिन नेकपा एमालेका नेता माधव नेपालसँगको एक प्रसंगले नै के देखाउँछ भने धमला आफ्नो कामप्रति एकदमै केन्द्रित छन् । दिउँसोको समयमा धमलासँग अन्तर्वार्ता गर्ने मौखिक सम्झौता गरेका नेपालले अन्तर्वार्ता छ भन्नेनै बिर्सेपछि धमला पानीमा रुज्दैँ नेपाललाई पर्खिएको प्रसंगले पनि धमला एक सच्चा पत्रकार भन्ने पुष्टि गर्दछ ।

गतिशिल धमलाले राजनिति देखि मनोरञ्जन र हरेक विधाका व्यक्तिहरुसँग अन्तर्वार्ता गर्दै आएका छन् । उनको ह

हेर्नुहोस –

 


Last Updated on: October 28th, 2021 at 2:07 pm
५९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया