सोमबार १८ मंसिर २०८०

क’ठै ब’रा के के खेप्नुपर्ने मान्छेको जातले, यस्तो दु’ख त श’त्रुलाइ नि नपरोस भगवान । आजको विषय यस्तै एक दु’खी आमाको कथामा आधारित छ जसले २३ बर्षको उमेरमा धेरै नै दु’ख खेपिरहेकी छिन । एक्लो ज्यान न श्रीमानको साथसहयोग, २ महिनाको नानी त्यसमाथी बि’रा’मी । क’ठै ब’रा मनै छुने कथा उनको ।

दिना परियार नाम गरेकि एक महिला जसलाइ आफ्ना श्रीमानले पनि बच्चा सातमहिनाको गर्भमा छदा छाडेका थिए । आज उनी ए’क्लि छिन उनको बस्ने ठाउको अवस्था ए’क’द’मै ना’जु’क रहेको छ । भरे के खाने केही टु’ङो छैन उनको । खानेकुरामा अहिलेसम्म दिदिबहिनिले नै हेरिरहेका छन तर कहिले सम्म हेरुन उनिहरुले पनि भन्दै रु’न्छि’न उनी ।

एउटा बच्चा त छ साथमा जसको मुख हेरेर पनि उनि आफुलाइ खुसि राख्न सक्दिनन । निकै नै बिरामी छ उनको बच्चा, पेट फुलिएर ढुङ्गा जस्तो भएको छ उनको बच्चाको । दि’सा नै गर्दैनरहेछ उनको छोराले, औलो लगाएर दि’सा गराउनुपर्ने अबस्था रहेको भन्दै रु’न्छिन उनी । यस्तो अबस्थामा नानिको बाबुको भने कुनै अ’त्तो’प’त्तो छैन ।

न घरपरिवारको साथ न श्रीमानको साथ उनको जिन्दगी उनै आफैलाइ बो’झ बन्दै गएको छ । क’ठै उनी धि’क्का’र्छि’न उनी आफ्नै क’र्मलाइ । १ बर्षको दिनेश परियारसगको मायापश्चात् भएको बिबाहले आज उनको जिन्दगी नै अ’न्ध’का’रतिर ध’के’लि’दि’एको छ । उनको सहाराको रुपमा त्यही एउटा बिरामी बच्चाशिबाय अरु कोहि नभएको पनि उनले बताइन ।

बच्चाको अप्रेसन गर्नुपर्ने भएको तर उनिसग एकपैसा पनि नभएको अबस्था छ । बाबुको अप्रेसनको लागि के सम्म गरिनन उनले, अरुसग पैसा मागिन ,काम गर्न पनि खोजिन तर उनको बच्चा रु’इ’र’ह’ने भएकोले त्यो गर्न पनि उनी अ’स’क्ष’म भइन । मिडियाकर्मि कृष्ण परियारले उनको दु’ख देखेर २५०० रुपैया सहयोग पनि गरे । दिनाले सहयोगीमनहरुप्रती कृतज्ञता पनि ब्यक्त गरिन ।
बाकी हेर्नुस तलको भिडियोमा


Last Updated on: October 28th, 2021 at 3:33 pm
२२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया