
काठमाडौं/ सुत्केरीलाई अस्पतालको डे’लिभरी युनिटभित्र पठाएर बाहिर शुभ माचारको प्रतिक्षा गरिरहेका आफन्तको त्यतिबेला हो’सह’वास उड्यो जब डाक्टरले उनीहरुलाई डे’लिभरीको क्रममा बच्चाको टा’उको का’टिएको जानकारी दिए।
डाक्टरका अनुसार बच्चाको टा’उको का’टिएर डाक्टरको हातमा आएको थियो र बाँकी शरीर आमाको ग’भभित्रै छु’टेको थियो। घ’टना भारतको तेलंगना राज्यको नागरकुरनुल जिल्लाको अछमपेट अस्पतालको भएको आज तकको समाचारमा उल्लेख छ।
नागरकुरनुल जिल्लाको नादिमपल्ली गाउँकी २३ वर्षकी स्वाती गर्भवती थिइन्। उनलाई १८ डिेम्बरमा अछमपेट अस्पतालमा भर्ना गरिएको थियो। उनीसँग डाक्टरहरुले सामान्य डे’लिभरी हुने बताएका थिए। स्वातीका आफन्तका अनुसार डाक्टरहरुले सबथोक सही हुने बताएका थिए। डाक्टरका अनुसार स्वातीमा कुनै मेडिकल समस्या थिएन।
को-को बन्लान् मन्त्री ?
मुख्यमन्त्रीमा पाण्डेको नियुक्ति हुने तयारी भइरहँदा गठबन्धनबाट नयाँ बन्ने सम्भावित मन्त्रीको नामबारे चर्चा भइरहेको छ । सम्भावित नाममा नेकपा माओवादी केन्द्रकी कुमारी मोक्तान,नेपाली काँग्रेसका कृष्ण भँडेल र नेकपा (एकीकृत समाजवादी) का कृष्ण खनाल छन् ।
चर्चामा आए अनुसार माओवादी केन्द्रकी मोक्तानले आन्तरिक तथा मामिला मन्त्रालय पाउने सम्भावना छ । यो मन्त्रालय माओवादी केन्द्रले लिने सहमति बनेमा पूर्वमन्त्री शालिकराम जम्मकट्टेल नै सरकारमा सहभागी हुने पनि स्रोतको भनाइ छ ।
अर्थ मन्त्रालय कांग्रेसका भँडेलले पाउने चर्चा छ भने एकीकृत समाजवादीका खनालले सामाजिक विकास मन्त्रालय पाउने सम्भावना रहेको स्रोत बताउँछ । तर मन्त्रालय भागबन्डाका विषयमा गठबन्धनको बैठक बसिरहेकाले टुंगो भने अझै लाग्न बाँकी रहेको एकीकृत समाजवादीकी केन्द्रीय सदस्य एवं बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक मुनु सिग्देलले बताइन् ।
दिउँसो साढे ३ बजे सपथको तयारी
मुख्यमन्त्रीसहित मन्त्री नियुक्तपछि आज दिउँसो साढे ३ बजे सपथको तयारी छ । प्रदेश प्रमुखको कार्यालयले सरकारको नेतृत्वका लागि दाबी गर्न ३ बजेसम्मको समय दिइसकेकाले त्यसपछि नियुक्ति र सपथ ग्रहण गराइने तयारी छ । सपथको आवश्यक तयारी पुग्न नसकेकमा साढे ३ देखि अपराह्न ५ बजेभित्र बागमतीमा नयाँ सरकारका मुख्यमन्त्री तथा मन्त्रीले सपथ खाइसक्ने छन् ।