सोमबार १८ मंसिर २०८०

गैंडाकोट नवलपुर निवासी सर्वेश्वर अधिकारी २६ वर्षको हुँदा उनको संगत एकजना फ्रान्सेलीसंग भयो ।कालो वर्णका फ्रान्सेली साथीसंगको संगत यति गाढा बन्दै गयो की घन्टौं अनलाइनमा उनीहरू गफ गर्ने गर्द थिए ।

काठमाडौको शीवपुरीमा भेट भएका फ्रान्सेलीले सर्वेश्वरलाई संगै गोसाइँकुण्ड घुम्न जाने भनेका थिए ।त्यसपछि फ्रान्सेली साथी फेरि नेपाल आए र उनीहरू गोसाइँकुण्ड घुम्न गएका थिए ।सर्वेश्वरको परिवार निकै शिक्षित थियो र उनका पिता टि यु का शिक्षक थिए ।

सर्वेश्वर विदेश जान चाहान्थे ।उनको विदेश जाने ठूलो धोको थियोे ।गोसाइँकुण्ड पुग्नै लाग्दा करिब १० दिनपछि फ्रान्सेली साथीले सर्वेश्वरको साथीलाई म्यासेजमा सर्वेश्वर आफुसंग नघुम्ने भन्दै हिडेको र उनी घर आएकी आएनन् भनेर उनले म्यासेज गर्छन् तर तबसम्म ती फ्रान्सेलीले नेपाल छोडी सकेका हुन्छन् ।

फ्रान्सेलीले नेपाल छो डेपछी मात्र सर्वेश्वर ह राएको जानकारी दिनुले उनीमाथि निकै ठूलो शंखाको बाटो तेर्साएको छ ।परिवारले खबर सुन्ने बित्तिकै सबैतिर छोराको खोजी गर्यो तर कतै फेला पार्न सकेको छैन ।

भिडियो हेर्नुस् :-


Last Updated on: October 29th, 2021 at 10:57 am
६१८ पटक हेरिएको

तपाईको प्रतिक्रिया