शुक्रबार ०५ आश्विन २०८०

गोरखाको पालुङ्टार गाईखुरमा बसोबास गर्दै आउनु भएकी कल्पना श्रेष्ठ दुई छोराकी आमा हुनुहुन्छ।ठुलो बाबु -११ र सानो बाबु- ९ बर्षको भएछन् । कक्षा पांच र कक्षा चारमा पढ्दै छन् ।

PROMOTED CONTENT
Mgid
Mgid

Success Can Sometimes Be Too Much To Handle
Limelight Media

Want To Lose 16 Kg In The Abdominal Area In 2 Weeks?
Ketoadvanced

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries

एउटै घरका बाबु र छोरी दुबै जना पाइ लट- दिए सबैमा यस्तो संदेश (भिडियो सहित)…
विवाह गरेर दुई छोरा भएपछि धन कमाउछु परिवारलाई सुख दिन्छु भनेर २०६९ सालमा घर छोडेर उहाको श्रीमान विदेश पलायन हुनु भएको रहिछ ।

गएको एक बर्ष त उहाहरुको सम्बन्ध सुमधुर नै थियो आफु गएको ऋण तिर्ने पैसा समेत पठाएका रहिछन्। दिनमा चार पाच पटक फोनमा कुरा समेत हुने बताउनु हुन्छ कल्पनाले ।

गएको ऋण तिरेर दश हजार रकम घर खर्चको लागि पठाएका उनले एका एक फोन सम्पर्कबाट टाढीए ।श्रीमतीलाई फोन गरेर आजदेखि मेरो नम्बरमा फोन नगर यो नम्बर साथीलाइ दिदै छु भनेका उनी त्यो दिन देखि आज सम्म परिवार सम्झेर नत फर्कीय नत कुरा गर्ने प्रयास नै गरे।

सात महिनाकी गर्भवती श्रीमती र उन्नाइस महिनाको जेठो छोरालाई विदेशियका उनी आज नै बर्ष पुग्दा समेत घर फर्कीएन्। सानो बाबुले त आफ्नो बाबाको मुख पनि देख्न पाएको छैन बिचरा त्यो निर्दोश बाबुको के दोश .?? आफ्नो गरेर खाने जमिन पनि नभएकी उनी सारै पिडामा रहिछीन्।

श्रीमान मलेसियामा अर्कै केटीसंग लागेर घर परिवार बिर्सेको बताउछन् साथी भाइ। दुइ भाइ छोराको लालन पालन देखि लिएर शिक्षा सम्म एक्लैले सम्हालदै आएकी कल्पनको आयस्रोत केही छैन । मेलापात गर्ने,इटा बोक्ने,बालुवा बोक्ने गरेर नै आफ्नो जिवीका निर्वाहा गरेकी छन् ।

सम्पर्क विहीन भएका श्रीमानको आशमा बोटो हेरेर बसेको दश बर्ष पुगेछ । तर उतै विवाह गरेर बसेका उनी कसरी सम्झन्थे घर परिवार ।श्रीमतीलाई सधै त मलाई छोडेर जा.. मलाई तेरो कुनै आवश्यकता छैन मैले अर्को विवाह गरेको छु बाच्न नसके मर्न जा भन्दै धम्की समेत दिएका रहिछन्।

बिचरा ति बच्चाले हाम्रो बाबा खोइ मामु भन्दा कल्पनाको मन कति रोला !!दशै तिहारमा सबैका बाबा घर आउदा ती बच्चाको दिमागमा कस्तो कुरा खेल्ला,कसैले तिम्रो बाबाले अर्को विवाह गरेर बसेको छन् रे भन्दा बाल मष्तिस्कमा कस्तो असर पर्ला.??

कति निस्ठुरी बनेको तिमी परिवार सम्झेर आइदेउ ।उहाको श्रीमान सुर्य श्रेष्ठलाई जो कोहीले देख्नु हुन्छ कृर्पया सन्तोस देउजा सरलाई खबर गरिदिनु होला।विशेष धन्यवाद सन्तोस सरलाई ।

सरु आचार्य


Last Updated on: May 17th, 2021 at 11:27 am
३३० पटक हेरिएको

तपाईको प्रतिक्रिया