बुधबार १० आश्विन २०८०

ज्ञानप्रकाश राई र प्रतिभा राई बाबु:छोरी हुन्। उनीहरू दुबै पेशाले पाइलट हुन्।

PROMOTED CONTENT
Mgid
Mgid

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

Best Car Manufacturers In The World
Brainberries

हिजो ‘भ्वाईस् अफ नेपाल’बाट बाहिरिएकी एलिनाको सबैलाई रुवाउने कथा – Samachar…
बुवा ज्ञानप्र’काश पाइलट कर्ममा लागेको २२ वर्ष भयो भने छोरी प्रतिभा पनि गत ८ वर्षदेखि निरन्तर जहाज उडा’इरहेकी छन्।

आफ्ना तीन सन्तान’मध्ये माहिली छोरी प्रति:भाले भने सानैदेखि पाइलट बन्ने इच्छाएको ज्ञानप्रकाश बताउँछन्।

जसका कारण कक्षा १२ को अध्ययन् सकेर प्रतिभाले आफू:लाई बुवाकै पेशा:तिर मोडिन्।

नभन्दै पाइ:टल कोर्स पूरा गरेर प्रतिभाले व्यवसा:यिक उडान नै सुरू गरेको दशक पुग्न लाग्यो। छोरी:लाई पनि उत्तिकै अवसर दिनसके जस्तो सुकै काम पनि गर्न:सक्ने ज्ञानप्रका’श बताउँछन्।

प्रतिभाले छोरी’लाई पनि समान अवसर दिन’सके छोराले जतिकै सफ’लता हाँसि’ल गर्नसक्ने भन्दै छोरी’लाई उनीहरूले इच्छ्याएको कुरा गर्नबाट बञ्चित गर्न नहुने जनाइन्।

हेर्नुस् पाइलट‍ बुवाछोरीसँग सेतो-पाटीका लागि विवेक राई र रविन न्यौपानेले कुराकानी गरेर तयार पारेको तल थिचेर

भिडियो हेर्नुहोस


Last Updated on: May 17th, 2021 at 11:30 am
९४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया