आइतबार १४ आश्विन २०८०

एजेन्सी । पाचथरकि जुना जो आफ्नो सन्तानलाई काधमा राखेर आफ्नो काम गर्दै गर्दा सामाजिक संजालभरिनै भा-इ-र-ल भएकि थिइन् । उनको जन्मजातनै दुबै खुट्टा छैन् । खुट्टा नभएपछि आफ्नो घर परिवार र समाजले समेत आफुलाई अ-त्या-धि-क हेला गर्ने गरेको उनी बताउँछिन् ।

अ-पां-ग भएर जन्मिनु जुनाको के दो ष । तर जुनाले आफू जस्तो भएपनि आफ्नो यथार्थलाई स्वि का र गरिन् र उनले शा-री-रि-क रुपमा कुनैपनि अ-श-क्त न-भ-एको केटासग बिवाह पनि गरिन् र उनका दुई सन्तान पनि छन् । यस्ति श्रिमतिलाई अ-प-ना-ए-र परिवार हेर्दै आएको श्रि-मा-न-लाई पनि सलाम ।

निश्चय पनि बिना खुट्टा कति धेरै अ-स-हजबाट आफ्नो जिवनलाई गु-जा-र्नु पर्दो हो । तर दुख कस्लाइ देखाउने कस्ले सुन्दिने भने जस्तै नै छ जुनाको व्यथा पनि । घर पुरै चि-त्रा-ले बेरेको रहेछ अन्नको नाममा ए-क-मु-ठ्ठि पनि अन्न देखिएन ।

SUGGESTED NEWS
Mgid
Mgid

Melania Trump Has Served Up Some Undeniably Chic Outfits
Limelight Media

Want To Lose 16 Kg In The Abdominal Area In 2 Weeks?
Ketoadvanced

What If Covid-19 Hit Disney?
Zestradar

6 Album Covers Transformed For Middle-East Beyond Recognition
Zestradar
सो परिवारले कसरि आफ्नो जीवन च-ला-उ-दै आएको होला अझ यस्तो बेला झन सो परिवारलाई कति गा-ह्रो भएको होला ,कठै । हेर्नुस् भिडियो सामाग्री तलि दिइएकाे छ । यदि यहाँहरूलाइ मन परे कृपया शेयर गर्नुहाेला है ।

भिडियोः


Last Updated on: May 17th, 2021 at 11:32 am
४४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया