मंगलबार २३ जेठ २०८०

बिहेको रमझम सकिएकै थिएन । परिवारमा नयाँ सदस्य ल्याएको खु शी कायमै थियो । तर, त्यो उत्साह अहिले शो कमा परिणत भएको छ । बिहे गरेको दुई साता न बि त्दै एक जनाले ज्या न गु मा एका छन् भने एक चे ली को सि न्दु र पुछिएको छ ।

SUGGESTED NEWS
Mgid
Mgid

Lose More Than 15 Kg Of Weight With This Treatment
Ketoadvanced

What If Covid-19 Hit Disney?
Zestradar

6 Album Covers Transformed For Middle-East Beyond Recognition
Zestradar

7 Proven Attraction Facts To Use The Next Time You Go On A Date
Zestradar
कोरोनाकै कारण ज्या न गु माउनेमा बुटवल–११ देवीनगरका २९ वर्षीय दीपक ज्ञ वा ली हुन् । उनको परिवारले वैशाख १५ का लागि बिहेको लगन छिनेका थिए । तर बिहे हुन लागेका बुटवल–११ देवीनगरका २९ वर्षीय दीपक ज्ञ वा लीलाई भने १० गतेदेखि नै ज्वरो आएको थियो । नजिकको मेडिकलमा र ग त जाँच पछि टाइ फाइड भएको भन्दै ५ दिनलाई औ ष धि दिइयो ।

बुटवलकै एक होटलमा बिहे सकेर दिउँसो २ बजे दुलही लिएर फर्किए । बिहेकै साँझ दीपकलाई उनका दाइले लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याएर पीसीआर प रीक्षण गराए । अर्को दिन रिपोर्ट पो जि टि भ आयो । ‘घरमै हे र चाह ग रौंला भनेर अक्सिजनसहित घर आयौं,’ उनका दाइले भने, ‘घरमा ल्याउँदा ज्वरो र खोकी थिएन ।’

भो लि पल्ट दिउँसो श्वास प्रश्वा समा समस्या भएपछि दीपकलाई मेडिटेक अस्पताल पुर्‍याइयो । अक्सिजन लगाएर एक दिन त्यहीँ राखियो । १८ गते उनलाई धा गो कारखानास्थित कोरोना विशेष अस्पताल लगियो ।

एक रात अक्सिजनसहित आ इ सोलेसनमा राखिए पनि अवस्था नसुध्रिएपछि भोलिपल्ट आईसीयूमा सारियो । १० दिनदेखि उनको आ ईसीयूमा उपचार च लिरहेको थियो ।

तर वैशाख २९ को साँझ ५ बजे एकाएक अस्पतालमा अक्सिजन सकिएको भन्दै नर्स आ त्ति ए । आधा घण्टासम्म अक्सिजन आपूर्ति नहुँदा आईसीयूमा रहेका ५ जनाले ज्या न गु माए । त्यसमध्येमा दीपक पनि एक भएको स मा चार का न्तिपुरमा बुटवलबाट सञ्जु पौडेलले लेखेकी छिन् ।


Last Updated on: May 17th, 2021 at 11:45 am
४८० पटक हेरिएको

तपाईको प्रतिक्रिया