शनिबार ०९ आश्विन २०७८

आफ्नो छोरा श्रीमती अनि परिवारका लागि रातदिन मेहेनत गरेर भबिस्यमा परिवारसंगै रमाएर बस्ने सपना बोकेका एक नेपाली युवाको सपना एक्कासि टुटेर जान्छ । श्रीमान बिदेशमा पसिना बगाउने अनि श्रीमती भने यता सोल्टीसंग रमाउने गरेपछी गाउँमा थाहा पाएर सोल्टीसंगै घरैमा रङ्गेहात पक्राउ गर्छन ।

मध्यरातमा समातेपछि घरबार बिग्रने डरले समाजका केही ब्यक्तिले माफी दिएपछी त्यो कुरा बिदेशमा हुने श्रीमानले थाहा पाएर नेपाल आएपछी झगडा पर्छ अनि श्रीमानले बल्ल थाहा पाउँछन कि श्रीमती आफुसङ नबस्ने र अर्कैसङ जाने कुरा ।

करिब ३० लाख ऋणमा डुबेको अनि श्रीमतीले समेत आफुसङ नबस्ने कुरा थाहा पाएपछि सारा सन्सार नै श्रीमती ठानेका उनले सन्सारमा बाच्नुको कुनै औचित्य नभएको सम्झेर अन्तिममा बिदेशबाट आएको ६ दिनमा झुन्डिएर आत्महत्या गर्छन ।

यो कुनै कथा नभएर झापामा घटेको घटना हो । घटना घटेको थाहा पाएपछी सुपर अनलाइन टिभी टिम त्यहासम्म पुग्दा १० १२ बर्षका छोरा आफ्ना आत्महत्या गरेर मृत्यु भएका बुबाको किरिया गर्दै बसेका रहेछन ।

उनैसंग गरिएको कुराकानी हेर्नुहोस सुरुदेखीको सम्पुर्ण नालीबेली बताउदै बिदेशबाट आएको ६ दिनमै झुन्डिएर आत्महत्या गर्नुको भित्री रहस्य खोलेका छन । उनले नसोचेको पर्दाफास गरेका छन तलको भिडियोमा हेर्नुहोला आँसु आउनेछ


Last Updated on: May 17th, 2021 at 7:36 pm
३७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया