
विराटनगरस्थित नेपाल–भारत सीमा नजिकै तस्करको समुह र प्रहरी बीच झ, X ड, X प भएको छ । रिाटनगर महानगरपालिका भित्र पर्ने इस्लामपुर सीमानाकामा तस्करको समुह र प्रहरीबीच सोमबार झ, X ड, X प भएको हो ।
इस्लामपुर नाकामा नेपाल–भारत आवत जावत कडाई गरेपछि स्थानीय व्यापारी र तस्करको समुहले सीमामा खटिएका प्रहरीमाथि ढुं, X गा, X मु, X ढा गरेका हुन् । एक वर्षदेखि कोरोनामहामारी नि, XDय, न्त्रणका सरकारले सीमा नाका शिल गरेको छ ।
नयाँ भेरियन्टको कोरोना संक्रमण सुरु भएपछि सरकारले थप कडाई गर्दै सीमा नाकामा बाक्लो सुरक्षाकर्मी परिचालन गरेको छ । सीमा नाका सील भएकै कारण कालोबजारी र तस्करी गर्न नपाएपछि उनीहरुले प्रहरीमाथि आ, X क्र, X म, X ण गरेको जनाइएको छ ।
सीमा नाकामा कडाई गर्दै सरकारको आदेश पालना गर्न सर्वसाधारणलाई आवतजावत गर्न नदिन खटिएका प्रहरी जवानमाथि सीमा पारिका व्यापारी र तस्करहरुको समुहले आ, Xक्र, X म, Xण गरेको प्रत्यक्षदर्शीले बताएका छन् । टाइम्स अफ प्रदेश बाट