
ललितपुरको मलपोखरीमा ठूलो संख्यामा सिलिण्डर फेला परेपछि प्रहरीको टोली पुगेका छन् । यी सिलिन्डर३५ वर्ष पुरानो भएको बताए मानिसको ज्या न जा न समेत भनेको छन् । यी साली सिलिन्डर२२ वार मात्र भएका छन् २५ वार हुनुपर्ने बताए । कोलोरिन वि षा लु ग्यास भएकाले यसमा ग्यास हालेर प्रयोग गर्दो स्वाथ्यको लागि असर हुने कताए । महाबिर पुनको ठो कुवा भिडियोमा हेर्दा वार लगाएर लाइनमा राखेको देखिन्छ ।
अहिले अस्पतालमा अक्सिजन नपाएर विरामी छटपटाएका छन् । उनीहरुका लागि विदेशवाट समेत नेपालीले आफ्नो छा क घटाएर जम्मा पारेको पैसाले अक्सिजन पठाएका छन् । घर घरमा भएका अक्सिजन पनि सरकारलाई दिन सरकारले आग्रह गरेको छ । यस्तो अवस्थामा ठूलो संख्यामा अक्सिजन सिलिण्डर फेला पारेपछि प्रहरी त्यहाँ गएको छ ।
SUGGESTED NEWS
Mgid
Mgid
What If Covid-19 Hit Disney?
Zestradar
6 Album Covers Transformed For Middle-East Beyond Recognition
Zestradar
7 Proven Attraction Facts To Use The Next Time You Go On A Date
Zestradar
10 Visually Stunning Sci-Fi TV Shows To Binge Watch In 2020
Zestradar
तर ति सिलिण्डर प्रयोग गर्न मिल्ने खालका हुन् की होइनन् भन्ने परिक्षण हुन बाँकी छ । स्थानियबासीन्दाका अनुसार धेरै समय देखि अक्सिजन सिलिण्डरहरु त्यहाँ रहेको बताएका छन् । माटोमा अलपत्र पारेर राखेका सिलिण्डरहरु केही खिया लागेको देखिन्छ । खिया लागेको सिलिण्डर भने पड्कने ड र हुने त्यहाँ सहभागी जानकारले बताएको भिडियोमा सुनिन्छ । तर केही हेर्दा भने बाहिरवाट राम्रै देखिन्छ ।
नोजल फेरेर (क्लोरिन सिलिण्डर)भएकाले क्लोरिल सफा गर्नुपर्ने र त्यसपछि मात्र परिक्षण गर्नुपर्ने बताएका छन् । जानकारहरुले यि सबै प्रयोग गर्न मिल्ने बनाउन सकिने बताएका छन् । पानी सफा गर्न क्लोरिन ग्यासको सिलिण्डर भएका कारण क्लोरिनले स्वास्थ्यलाई असर गर्ने बताएका छन् । सोडाले सफा गरेर पानीले पनि सफा गरेर त्यसलाई पुन प्रयोग गर्नुपर्ने जानकारले बताएका छन् ।