कोभिड–१९ ले संरक्षणकर्मी महेन्द्र कतिलाको ज्यान लिएको छ। सर्प संरक्षणको क्षेत्रका चर्चित हस्तीको कोभिडकै कारण सोमबार ज्यान गएको पोखरा ३ का वडाध्यक्ष रविन्द्रबहादुर प्रजुले जानकारी दिएका छन्। कतिलाले २ दिनअघि फेसबुक स्टाटसमा आफू संक्रमित भएको जानकारी दिएका थिए। उनले लेखेका थिए,‘ला प रवाही नगर्नुस् है,बढो कष्ट पो हुँदोरहेछ कोरोना पोजेटिभ भएर बस्नुपर्दा।’ स्टाटस लेखेको २ दिनपछि नै चितवन क्यान्सर अस्पतालमा उनको निधन भयो।
SUGGESTED NEWS
Mgid
Mgid
It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
Limelight Media
What If Covid-19 Hit Disney?
Zestradar
6 Album Covers Transformed For Middle-East Beyond Recognition
Zestradar
7 Proven Attraction Facts To Use The Next Time You Go On A Date
Zestradar
कतिला सर्प संरक्षण समाजका अध्यक्ष पनि थिए। करिब एक महिनाअघि बागलुङमा गोमन सर्प भेटिँदा उनले नै त्यसको उद्दार गरेका थिए। पोखराको भैरवटोलमा जन्मेका कतिला सर्पलाई मान्छेभन्दा जाती ठान्थे । उनी २०३३ सालमा पृथ्वी नारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को सभापति भएका थिए।
कोभिड–१९ ले संरक्षणकर्मी महेन्द्र कतिलाको ज्यान लिएको छ। सर्प संरक्षणको क्षेत्रका चर्चित हस्तीको कोभिडकै कारण सोमबार ज्यान गएको पोखरा ३ का वडाध्यक्ष रविन्द्रबहादुर प्रजुले जानकारी दिएका छन्। कतिलाले २ दिनअघि फेसबुक स्टाटसमा आफू संक्रमित भएको जानकारी दिएका थिए।
उनले लेखेका थिए,‘ला प रवाही नगर्नुस् है,बढो कष्ट पो हुँदोरहेछ कोरोना पोजेटिभ भएर बस्नुपर्दा।’ स्टाटस लेखेको २ दिनपछि नै चितवन क्यान्सर अस्पतालमा उनको निधन भयो।