बिहिबार १४ मंसिर २०८०

भक्तपुरको चाँगुनारायणमा भेटिएको पुरुषको शवको पहिचान खुलेन,आफन्त सम्म सेयर गरेर पुर्याउ

May 18, 2021 5
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
भक्तपुरको चाँगुनारायण नगरपालिका स्थित वडा नम्बर–६ मा रहेको बालवन बालखोलामा जेठ १ मा एकजना पुरुषको शव भेटियो ।

धनगढीका शुभ ठाकुर र उनकी श्रीमति मन्तु ठाकुरले रोटरी क्लब धनगढीले चलाएको अक्सिजन कन्सन्ट्रेटर खरिद अभियानमा आर्थिक सहयोग गरेका छन् । ठाकुर दम्पतिले क्लबलाई एक लाख ५ हजार सहयोग गरेका हुन् । कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि प्रति घण्टा १० लिटर अक्सिजन प्रदान गर्ने १ सय थान अक्सिजन कन्सन्ट्रेटर खदिर गरी अस्पतालहरुलाई वितरण गर्ने क्लबले निर्णय गरेको छ । सोही अनुसार सहयोग गर्नेहरु बढ्दै गएका छन् । विभिन्न व्यक्ती र संस्थाले यो अभियानमा सहयोग गर्दै आएका छन् ।


Last Updated on: May 18th, 2021 at 11:39 am
८१९ पटक हेरिएको

तपाईको प्रतिक्रिया