
गाउँपालिका प्रमुख धरानको होटलमा किशोरीसँग रंगेहात पक्राउ, प्रहरीले लिएर गएपछि घटनाले लियो यस्तो मोड
PoonamMay 18, 2021 समाचार, समाज0
SUGGESTED NEWS
Mgid
Mgid
She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
Best Car Manufacturers In The World
Brainberries
जनप्रतिनिधिका अनैक काण्ड बाहिरिने गर्छन् । त्यसपध्ये चर्चित काण्ड भ्रोकाहाका गाउँपालिका प्रमुखको पनि एक हो । किशोरीमाथि अनैतिक काम गरेको अभियोग लागेका भोक्राहा नरसिंह गाउँपालिका प्रमुख महेन्द्रप्रसाद यादवलाई पूर्पक्षको लागि थुनामा पठाइएको छ ।
जिल्ला अदालत सुनसरीले अध्यक्ष यादव उपरको मु द्दामा पूर्पक्षको लागि थुनामा पठाउने आदेश गरेको हो । जिल्ला न्यायाधीश टिकेन्द्र दाहालको इजलासले यादवलाई पूर्पक्षको लागि झुम्का कारागार पठाउने आदेश सुनाएको श्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले जानकारी दिएका छन् ।
SUGGESTED NEWS
Mgid
Mgid
Drink 1 Cup Of This Before Bed – Drop 3 Pants Sizes Fast
Ketoadvanced
What If Covid-19 Hit Disney?
Zestradar
6 Album Covers Transformed For Middle-East Beyond Recognition
Zestradar
7 Proven Attraction Facts To Use The Next Time You Go On A Date
Zestradar
श्रेस्तेदार पोखरेलका अनुसार उनलाई किशोरीले दिएको बयाना आधारित रहेर प्रचलित कानुन बमोजिम मु द्दा दर्ता भई लिइएको बयान र थु न छे क बहस पश्चात अदालतले यादवलाई पूर्पक्षका लागि झुम्का कारागार पठाउने आदेश गरेको हो ।
भोक्राहाका अध्यक्ष यादव बैशाख ८ गते धरान भेडेटार लाइनको डुकु होटल एण्ड लजबाट किशोरी सहित रंगेहात पक्राउ परेका थिए । पक्राउ परे लगत्तै किशोरी पक्षले यादव विरुद्ध अनैतिक कार्य गरेको आरोपमा जाहेरी दिएको थियो । किशोरी स्वयंले समेत आफुमाथि यादवले त्यस्तो गरेको बयान दिएकी थिइन् ।
किटानी जाहेरी पश्चात इलाका प्रहरी कार्यालय धरानले अदालतबाट म्याद थप गर्दै घटनाको अनुसन्धान पुरा गरेको थियो । २४ दिने अनुसन्धान अवधि पुरा गरी प्रहरीले मिसिल जिल्ला सरकारी वकिल कार्यालय इनरुवामा बुझाएको थियो । सोही मिसिलका आधारमा अभियोग पत्र तयार पारी सरकारी वकिलको कार्यालयले अदालतमा यादव विरुद्धको मु द्दा दर्ता गराएको थियो ।