शुक्रबार १९ जेठ २०८०

एजेन्सी । अस्पतालले मृ त घो ष णा गरेर आफन्तलाई श व जिम्मा दिए । परिवारका सदस्यले उनको अन्तिम संस्कारका लागि घा ट मा लिएर गए । तर न सोचेको घ ट ना भयो । उनी ॐ भन्दै चितावाट जु रुक्क उठे । सामाजिक सञ्जालमा अहिले तस्बिर भा इ र ल भएको छ । यो घ ट ना ले जो कसैलाई एकछिन सोच्न बाध्य बनाउँछ।

भारतको मध्यप्रदेशस्थित अशोकनगर जिल्लामा रहेको मुक्तिधाममा घटेको घटना हो यो। तस्वीरमा देखिएजस्तै चितामा चढाइएको एक युवकको श व चिताबाट उठ्यो ।

SUGGESTED NEWS
Mgid
Mgid

Take 1 Cup Of This (Before Bed) & Flush Away Your Belly Fat!
Ketoadvanced

What If Covid-19 Hit Disney?
Zestradar

6 Album Covers Transformed For Middle-East Beyond Recognition
Zestradar

7 Proven Attraction Facts To Use The Next Time You Go On A Date
Zestradar
‘ॐ ॐ’ आवाज निकाल्दै श व उठेपछि त्यहाँ रहेका मानिस आत्तिए। केहीले उनलाई सम्हाल्न थाले । अशोनगरका अनिल जैनको मृत्यु भएको घो ष णा डाक्टरले गरेपछि उनलाई मुक्तिधामस्थित आर्य घा ट लगिएको थियो ।

भारतीय टेलिभिजन आजतकका अनुसार जैनको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको थियो । अस्पताल लगिएको १५ दिनपछि डाक्टरले मृ त घोषित गरे । त्यसपछि घा टमा लगेर चितामा चढाइएको थियो । समाचारमा भनिएको छ, ‘जैनका परिवारका सदस्यले उनको मृ त्यु भएको कुरा स्वीकार गरेका थिएनन् ।

त्यसपछि पुनः उनलाई जिल्ला अस्पताल लगिएको समाचारमा उल्लेख छ । त्यहाँका चिकित्सकले पनि जैनको मृ त्यु भएको बताएपछि घा ट लगिएको थियो । परिवारका सदस्यले अस्पताल प्रशासनमाथि जी वित मान्छेलाई मृ’त घोषित गरेको आ’रो प लगाउँदै क्ष’ति पू र्ति र न्यायको माग गरेका छन्।


Last Updated on: May 18th, 2021 at 6:54 pm
४१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया