
बारामा दुई बा’ल’कको घाँ टी रे टे र ह त्या
PoonamMay 18, 2021 समाचार, समाज0
SUGGESTED NEWS
Mgid
Mgid
She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
Best Car Manufacturers In The World
Brainberries
बारा । बारामा दुई जना बा’ल’कको घाँ टी रे टे र ह त्या भएको छ । कलैया उपमहानगरपालिका– ७ स्थित सरंगापुरका दुईजना बा ल कको ह त्या भएको प्रहरीले जनाएको छ ।
स्थानीय नौ वर्षीय उशमान अन्सारी र सात वर्षीय अमिन अन्सारीको ह त्या भएको प्रदेश २ प्रहरी प्रमुख डीआईजी धिरज प्रताप सिंहले जानकारी दिए । उनका अनुसार स्थानीय मदरसामा ह त्या गरिएको अवस्थामा दुवै जनाको श व फेला परेको छ ।
SUGGESTED NEWS
Mgid
Mgid
Melania Trump Has Served Up Some Undeniably Chic Outfits
Limelight Media
Diet For Lazy Ones! -23 Kg In 4 Weeks! No Workout
Ketoadvanced
What If Covid-19 Hit Disney?
Zestradar
6 Album Covers Transformed For Middle-East Beyond Recognition
Zestradar
बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रका अनुसार सोमबार बेलुकी ७ बजे उनीहरू घरबाट खेल्न भन्दै निस्केका थिए । तर, अबेर रातिसम्म उनीहरूको खोजीगर्दा समेत नभेटिएपछि बा ल क बे’प’त्ता भएको बारे प्रहरीलाई खबर आएको थियो ।
अहिले डीएसपी मिश्रसहित प्रहरी टोली घ ट ना स्थ लमा पुगेको छ । घ ट ना मा संलग्न केही शं का स्प द व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान एवं सोधपुछ भइरहेको छ ।
बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रका अनुसार सोमबार बेलुकी ७ बजे उनीहरू घरबाट खेल्न भन्दै निस्केका थिए । तर, अबेर रातिसम्म उनीहरूको खोजीगर्दा समेत नभेटिएपछि बा ल क बे’प’त्ता भएको बारे प्रहरीलाई खबर आएको थियो ।