सोमबार १८ मंसिर २०८०

पश्चिम रोल्पाको एक विद्यालयमा शिक्षिकाको कु’टा’इबाट १४ जना विद्यार्थी घा’इ’ते भएको घ’ट’नाको रोल्पा अ’दालतले अन्तिम फै’स’ला सुनाएको छ।

PROMOTED CONTENT
Mgid
Mgid

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

Best Car Manufacturers In The World
Brainberries

जिल्ला न्यायाधीश दिलिपराज पन्तको ईजलासले गत चैत २२ गते शिक्षिकालाई ५ हजार जरिमाना र १५ दिन कै’दको फै’सला सुनाएको हो।

जिल्ला अदालत रोल्पाका श्रेस्तेदार प्रेम खड्काका अनुसार शिक्षिका पहिले नै थुनामा बसिसकेकाले अब फेरि कै’द भुक्तान भने गर्नुपर्ने छैन।

रुन्टीगढी गाउँपालिका ८ झेनाममा रहेको भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कु’टा’इबाट २०७६ साल जेठ १२ गते चौध जना विद्यार्थी घा’इ’ते भएका थिए। ति मध्य ५ बालिकाको हा’त भाँ’चि’एको थियो। बिभिन्न कक्षामा अध्ययन गर्ने उनीहरुमध्ये भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र बिमला रोका पाँच जनालाई दाङस्थित अस्पतालमा लगेर हा’त भा’चि’ए’का कारण प्ला’ष्टर गरिएको थियो।

शिक्षिका पुनले विद्यालय ढिलो आएको भन्दै विद्यार्थीरुलाई भाँ’चि’ए’को बेन्चको खु’ट्टाले अन्धाधुन्ध हि’र्का’ए’को आ’रो’प लागेको थियो। विद्यालय ढिला आएको निहुँमा विद्यार्थीले कु’टा’ई खा’एका थिए।

शिक्षिकाको कु’टा’ईबाट घा’इ’ते हुने अन्य विद्यार्थीहरुमा कक्षा १ का प्रेम पुनसहित सन्तोष बुढामगर, दिपा बाँठा, वीरबहादुर घर्ती, अरुणा पुन, सुशिला विक, विपना घर्ती, मनकुमारी घर्ती र पूर्णकली घर्ती थिए।

२०७६ जेठ १२ गते भएको घ’ट’ना स्थानीयस्तरमा वडापालिकाले घ’ट’ना मिलाउन पहल गरेको भए पनि बालबालिकामा समस्या थपिएपछि घ’ट’ना ढिलो गरि २०७६ असार ४ गते मात्र अदालत आएको थियो। उतिबेला गाउँपालिकाले पनि घ’ट’ना सल्टाउन न्यायीक समितिमा छलफल गराउन खोजेको थियो तर पीडित पक्ष प्रहरी हुँदै अदालत पुगेका थिए।

यो घ’ट’ना’लाई राष्ट्रिय मानव अधिकार आयोग र बालबालिकाको क्षेत्रमा काम गर्ने सेभ द चिल्ड्रेन लगायतका निकायहरुले पनि गम्भिरताका साथ हेरेका थिए।

यस्ता केस धेरै छन्। पढाउने नाममा विद्यालयमा सजाय दिने गरिन्छ। पहिले पहिले विद्यालयमा हुने कु’ट’पि’ट गै’र’का’नु’नी थिएन तर २०७५ मा का’नुन आएपछि अपराधका रुपमा लिन थालिएको हो।’

सेभ द चिल्ड्रेन काठमाडौका डिल्ली गुरागाई भन्छन्, ‘यो प्रतिनिधि केस हो। नयाँ ऐन आएकाले हल्ला खल्ला भएको हो। अदालतको यो निर्णयले अब बालबालिकालाई स’जा’य दिनुहुँदैन भन्ने म्यासेज जान्छ।

रोल्पाको अदालती निर्णयलाई स्वागत गरेपनि पनि सजाय चाहि कम हो जस्तो लागेको छ।’

घ’ट’ना घ’ट’ने समयमा रोल्पास्थित सेभ द चिल्ड्रेनमा कार्यरत दिलकमल क्षेत्री भन्छन्, ‘स्कुल सुरक्षित हुनु पर्छ। रोल्पाको यो केश प्रतिनिधि घ’ट’ना मात्र हो।

यस्ता प्रकृतिका बाल हिं’सा ठाउँ ठाउँमा भईरहेका हुन्छन् तर द’बाएर राखिन्छ।’ उनी भन्छन्, ‘रोल्पाको यो घ’ट’ना र अदालती फैसलाले बालबालिकामाथि हिं’सा गर्नु अ’प’रा’ध हो भन्ने संदेश दिएको छ।

आउँदा दिनमा विद्यालय र घरमा हुने बालबालिकामाथिको कु’ट’पि’ट हुनु हुँदैन भन्ने कुराको उदाहरण बनेको छ।’


Last Updated on: May 18th, 2021 at 7:18 pm
७१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया