मंगलबार १६ आश्विन २०८०

कैलाली । रु.४ लाख ६५ हजार नगद पैसा, २ तोला सुन र १ बर्षे बच्चा सहित रोहन खड्काले दिनेश मल्लकी श्रीमती सरिता मल्ललाई भगाएर फ’रार भएका छन् ।

PROMOTED CONTENT
Mgid
Mgid

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

Best Car Manufacturers In The World
Brainberries

२३ वर्ष देखि उहि श्रीमान कुरेर बस्ने महान श्रीमतीलाई सलाम छ, सबैले अनिवार्…
कैलाली जिल्ला गोदावरी न.पा. स्थित दिनेश मल्लकी श्रीमती सरिता मल्ल २०७७ साल पुष ६ गते घर परिवार संगको सरसल्लाहमा पुष १५ मनाउन भनी माइती गएकी सरिता पुस १५ सके पछि घरमा बोलाउदा एकै चो’टी माघ मनाएर आउने भनि माइती बसेकी थिईन ।

सरिताकी श्रीमान दिनेशले बेला बेलामा खर्च समेत छो’डेर आइरहेको र पा’रिवारिक सम्बन्ध राम्रो भएको बताएका छन् ।

तर माघ ०८ गते काठमाडौँ आएर पटक पटक फोन गर्दा कल रिसिभ नभएको र माघ १८ गते घर फ’र्किदा नगद पैसा र सुन सहित लगेर फ’रार भएको थाहा पाएको बाताउनु भयो । माइतबाट केहि दिनमा घर फर्किन्छु भनेकी सरिता आखिर खड्का संग कसरी फ’रार भयो भन्ने पारिवारिक स्रोतलाई समेत केहि जानकारी नभएको पाएको छ।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******


Last Updated on: May 18th, 2021 at 7:22 pm
३५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया