
द भ्वाइस अफ नेपालको ब्याटल राउन्डसम्म पुग्न सफल सन्जु मोक्तान बाहिरिएपछि यतिबेला एकदमै चर्चामा छिन् ।उनी बाहिरिएपनि उनको पर्फर्मेन्स र उनको नाममा एकदमै सकारात्मक प्रतिक्रियाहरु यततत्र सर्वत्र फैलिरहेको छ ।
PROMOTED CONTENT
Mgid
Mgid
It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
Limelight Media
She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
सन्जुको भक्तपुरमा जहाँ उनको निवास छ त्यहि गएर अन्तर्बार्ता लिएका छौ र आजको यश शृङ्खलामा सोही पेश गर्दछौ ।सन्जुको मिउजिकल करियर र भाबि योजना उपर आजको अन्तर्बार्ता केन्द्रित छ ।
ब्याटल राउन्डबाट आउट हुदा त अवश्य मन रोयो नै तर देश बिदेश र आफन्तजनबाट अत्याधिक साथ सपोर्ट पाइरहदा भने खुसि भएको उनी बताउँछिन् ।
एकदमै इमान्दार र सिधा ,कहिलेपनि नकारात्मक क्रियाकलाप नगर्ने र एकदमै मिजासिलि स्वभावकि सन्जु भएको आमाले बताउनुभयो ।
आमा बताउनुहुन्छ कि सन्जुले केही भनेको भन्दा दस गुणा बढि आफुले दिएको र अभावको कहिलेपनि महसुस हुन नदिएको उहाँ बताउनुहुन्छ ।
ब्याटल राउन्डमा रबि र सन्जुले गाईरहदा आफ्नो छोरिको नाताले सन्जुले जिते हुन्थ्यो भन्ने लागेपनि मानवताको हैसियता रबिको दुख कष्ट हेर्दै गर्दा जो कोहिले जिते पनि आफू खुसि हुने आमाले बताएकि थिइन् ।
घरमा सन्जु मात्रै एकल छोरी हुन् र ज्वाइँ भने एक्दमै व्यवहारिक र तडकभडक गरेर नहिड्ने खालको र हाम्रो परिवारमा सहजै घुलमिल हुने खालको चाहिने उहाँ बताउनुहुन्छ ।
घरज्वाई हैन छोरिको मनमा बस्ने चहि हुनपर्यो भन्दै ठट्यौलि पनि चल्यो ।
सन्जु सानै देखिनै एकदमै ट्यालेन्ट थिइन ,एसएलसि साथै प्लस टु मा स्कुल र सगसगै कलेज टप सम्म गरेकि सन्जुको सांगीतिक यात्रा मात्रै नभई पठनपाठनमा पनि उतिकै रुचि र सफलतानै सफलता पाउदै आएकि छिन् ।
ब्लाईन्ड अडिसन को नतिजा टिभिमा आउनै नपाउदै सन्जु ब्याटल राउण्डबाट आउट भैसकेको थिइन् ।
अडिसन धेरै अघि लिइयो तर टिभिमा धेरै पछि देखाउदा दुखि त छदै थियो उता ब्याटल राउन्डबाट नि आउट भैसक्यो तर अडिसननै
टिभिमा नआउदा हदसम्मको दुख लागेको र सन्जु लगभक डि’प्रेसनको सिकार नै भएको थिइन् ।भोट र साथ दिने दर्शकहरुले पनि पारदर्शी ढंगले कहाँ गर्न पाए होलान् र ।
हेर्नुस् भिडियो सामाग्री