मंगलबार १६ आश्विन २०८०

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला सर्वसाधारणमा शेयर जारी गर्ने तयारीमा वर्ल्डलिङ्क काठमाडौं ।

PROMOTED CONTENT
Mgid
Mgid

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

Best Car Manufacturers In The World
Brainberries

छि’टो छि’टो विर्य झर्ने समस्या छ ? अपनाउनुहाेस् यस्ताे बिधि‍‍‍ – Samachar …

देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क लिमिटेडले सर्वसाधारणमा शेयर जारी गर्ने भएको छ ।कम्पनीको २५ औं वार्षिकोत्सवको अवसरमाआयोजित भर्चुअल पत्रकार सम्मेलनका क्रममा कम्पनीका अध्यक्ष दीलिप अग्रवालले यसको जानकारी गराएका हुन् ।

अबको तीन वर्षमा कम्पनीले सर्वसाधारणका लागि शेयर जारी गर्ने उनले बताए । त्यसको तयारी स्वरुप पहिलो चरणमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भइसकेको उनले जनाए ।

२५ वर्षअघि अमेरिकाबाट बोकेर आएको एउटा कम्प्युटर र ईमेल सर्भरबाट कम्पनी सुरु भएको थियाे ।याे पनि पढ्नुहाेस् : वर्ल्डलिंकको २५ वर्षे यात्रा, यसरी बन्यो देशकै ठूलो इन्टरनेट कम्पनीदुई महिनामै नेपालमा साढे ६ लाखले बढे इन्टरनेट प्रयोगकर्ता काठमाडौं ।

नेपालमा कुल जनसंख्याको ७४.४३ प्रतिशतले इन्टरनेट सेवा प्रयोग गर्ने तथ्य आएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो एमआईएस रिपोर्टमा दुई करोड २२ लाख ३७ हजार पाँच सय ६७ जनाले इन्टरनेट चलाउने उल्लेख छ ।

यो गत असार मसान्तसम्मको तथ्याकं हो । यसअघि जेठ महिनामा कुल दुई करोड १८ लाख तीन हजार तीन सय ४५ ले इन्टरनेट चलाएको प्रतिवेदन एनटीएले निकालेको थियो ।

त्यस्तै प्राधिकरणले वैशाख मसान्तसम्म दुई कराेड १५ लाख ७६ हजार पाँच सय ७७ जनाकाे पहुँचमा इन्टरनेट पुगेकाे तथ्यांक ल्याएकाे थियाे ।

यसअनूरूप वैशाखदेखि असार मसान्तसम्म २.२१ प्रतिशत अर्थात् ६ लाख ६० हजार नाै सय ९० ले इन्टरनेट प्रयाेगकर्ता बढेका छन् ।

जेठदेखि असार मसान्तसम्म १.४५ प्रतिशतले इन्टरनेट प्रयाेगकर्ताकाे संख्या बढेकाे छ ।
पछिल्लो प्रतिवेदनअनुसार मोबाइल ब्रोडब्यान्डतर्फ सबैभन्दा बढी ५५.३० प्रतिशतले इन्टरनेट चलाउँछन् । त्यस्तै फिक्स्ड ब्रोडब्यान्ड (वायर्ड)तर्फ १८.३५ प्रतिशत र फिक्स्ड ब्रोडब्यान्ड (वायरलेस) तर्फ ०.३९ प्रतिशतले इन्टरनेट चलाउँछन् ।

कुल इन्टरनेट प्रयोगकर्तामध्ये नेपाल टेलिकमका एक करोड आठ लाख २५ हजार आठ सय ५४ ग्राहक रहेका छन् । त्यसैगरी दोस्रो स्थानमा रहेको एनसेलको ६७ लाख १० हजार चार सय ८८ ग्राहक रहेका छन् ।

त्यस्तै इन्टरनेट सेवा प्रदायकहरुले कुल ४४ लाख ९८ हजार ७७ जना ग्राहक बनाएका छन् । आईएसपीतर्फ सबैभन्दा बढी वर्ल्डलिंकका तीन लाख ७५ हजार आठ सय ३३ ग्राहक रहेका छन्


Last Updated on: May 18th, 2021 at 7:29 pm
२४८१ पटक हेरिएको

तपाईको प्रतिक्रिया